धुनिबेसी नगरपालिका

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

धादिङ,६ असार - धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य..

धादिङमा कोरोना सँक्रमित हुनेको संख्या ९४ जना पुग्यो

धादिङ , ५ असार - धादिङ जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ९४ जना पुगेको छ । शुक्रवार २ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या ९४ जना पुगेको हो । शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ३२ बर्षिय र १४ का २९ बर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या..

संक्रमित थपिदै गएपछि आईसोलेसन बेडको अभाव

धादिङ– धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ । अहिले सम्म जिल्लाका ९२ जनामा संक्रमणको पुष्टि भएको छ भने ति मध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना छन । जिल्लाका विभिन्न स्थानका पाँच जना भने उपचार पछि निको भएर घर फर्किएका छन । जिल्लाभर क्वारेन्टाईन बेडको क्षमता १३ सय ७६ रहेको छ जस्मा अहिले २०..

धादिङमा कोरोना संक्रमित हुनेको संख्या ८२ पुग्यो

धादिङ-धादिङमा केही दिन यता कोरोना संक्रमितहरुको संख्या थपिंदै गएको छ । जिल्लाका १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जिल्लाभर ८२ जना संक्रमित देखिँदा आधा संख्या नीलकण्ठ नगरपालिकाको मात्रै रहेको छ । धादिङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि समुदाय स्तरमा भने संक्रमण..

धादिङमा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

धादिङ, ३० जेठ - धदिङमा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या अब ५८ पुगेको छ । भारतबाट घर फर्किएर ज्वालामुखी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ महिला र २५ जना पुरुष रहेका छन् ।..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ जिल्ला घर भएका पाँच जना पुगेका छन् । काठमाण्डौंको एक सञ्चारगृहमा कार्यालय सहयोगीका रुपमा कार्यरत ति महिला लकडाउन शुरु भएपछि घर आएर..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाई-जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ, - अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन र व्यक्तिलाई धादिङ जिल्ला प्रवेश गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रवार देखि जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा कडाई गर्नेे भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेसीमा बसेको संकट व्यबस्थापन केन्द्रको बैठकले काठमाडौँ, चितवन,..

लकडाउनमा नौविसे नागढुङ्गा सडक मर्मत

धादिङ- सवारी चापका कारण संधैभरी व्यस्त हुने गरेको धादिङको नौविसे देखि काठमाण्डौंको नागढुङ्गा सडक खण्ड मर्मतका लागि लकडाउन उपयुक्त समय बनेको छ । लडाउन अघि सम्म एकै छिन विारी साधन रोंकिंदा हजारौं यात्रुको बिचल्ली हुने गरेको राजधानी काठमाडौंबाट बाहिरिने सडक डेढ महिनादेखि सुनसान जस्तै छ । अति आवश्यकीय सेवाका सवारी साधन र खाद्यान्न..

नागढुंगामा शुरु भयो ‘डिसइन्फेक्सन टनेल’

धादिङ, २० बैशाख - त्रिभुनराजपथको नागढुंगा नाका भएर राजधानी प्रवेश गर्दै हुनुहुन्छ भने अब तपाई चढेको सवारी साधन ‘डिसइन्फेक्सन टनेल’ मा छिरेर अनिवार्य किटनाशक झोल छर्किएर मात्रै जानु पर्नेछ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा नाकामा बनाइएको ‘डिसइन्फेक्सन टनेल’ शुक्रबारबाट सञ्चालनमा आएको हो । चन्द्रागिरि नगरपालिकाका..

धादिङका नौ सहित ५० ग्यास उद्योगको अनुमति खारेज

धादिङ–नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर बसेका तर सञ्चालन हुन नसकेका ५० उद्योगको अनुमति खारेज गरेको छ । यसरी खारेज भएका उद्योगहरुमा धादिङ जिल्लामा सञ्चालन अनुमति लिएका नौ वटा उद्योग छन् । अनुमति लिने तर उद्योग निर्माण नगर्ने अनि अनुमतिपत्र खरिदबिक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad