गल्छी गाउँपालिका

लामिडाँडा, केवलपुरे किसान नगर सम्भाव्यता अध्ययन गरिने

केशव अधिकारी लामिडाँडा (धादिङ) । धादिङको लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहरका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । राजधानीसँग जोडिएर पनि विकासमा पछि परिरहेको साबिकको छत्रेदेउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाविस (हाल धुनिबेँसी नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिका) लाई समेटेर लामिडाँडा, केवलपुरे किसान नगरको रुपमा..

गोगनपानीका दिपक मगर ५० किलो चरेशसहित पक्राउ

धादिङ- सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरलाई शनिवार राती थांक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने खयरघारी स्थित..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

पप्पु कन्ट्रक्सनले अलपत्र छाडेको जिन्टेटारको पुल निर्माण शुरु

गल्छी ( धादिङ) धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ६ को जिन्टेटारबाट र वडा नम्बर १ को सालटार जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल निर्माण कार्य बल्ल शुरु भएको छ । निर्माण शुरु भएको लामो समय भईसक्दा पनि काम नियमित हुन नसकेर अलपत्र पर्दै आएको उक्त पुलको निर्माण ठेक्काको जिम्मेवारी पप्पु कन्ट्रक्सनले पाएको छ । ठेक्का जिम्मेवारी पाएर पनि..

धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी,..

सामुदायिक विद्यालयहरुको साझा प्रयास, सामुहिक अनलाइन कक्षा प्रारम्भ

धादिङ न्यूज, १६ असोज कोरोना भाइरसका को कारण विद्यार्थीहरुमा पर्नगएको शैक्षिक क्षतिलाई कमगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष तथा सत्यवती मा.वि का प्रधानाध्यापक लक्ष्मण शर्माको परिकल्पनामा धादिङका विशेषगरी राजमार्ग क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सामुहिकरुपमा जुम एप मार्फत सामुहिक अनलाईन कक्षाको..

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।                                                   बाराको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौ तर्फ जादै गरेको ट्यान्कर आज बिहान २ बजे तिर सडकबाट १०० मिटर भन्दा तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको प्रहरी चौकी बैरेनीले जनाएको छ । ट्यान्कर..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको उपस्थितीमा बसेको सरोकारवालाहरुको बैठकले साउन २९ गते बिहीबारदेखि लागू हुने गरि पालिका भित्र अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकमा गल्छी गाउँपालिका वडा नम्बर ४ का..

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित रहन  संघीय सांसद भूमी प्रसाद त्रिपाठीले आग्रह गर्नु भएको छ । धादिङ न्यूज संग कुराकानी गर्दै धादिङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद त्रिपाठीले अविरल बर्षा पछि बाढी पहिरोले निम्त्याएको घटनाबाट आंफु..

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन । धादिङको वेनिघाट..

जोखिम मोलेर त्रिशूलीमा हेलिँदै मजदुर

केशव अधिकारी धादिङ, १ साउन - वर्षायाममा नदीबाट बालुवा निकाल्नु जोखिम भएपनि छोटो समयमा धेरै कमाउने लोभमा ठेकेदारहरुले कुनै सुरक्षा विधि नअपनाई मजदुरलाई त्रिशूली नदीमा हेलिन वाध्य पार्ने गरेका छन् । त्रिशूली नदीबाट बालुवा निकाल्ने क्रममा असार २४ गते गल्छी गाउपालिका वडा नम्बर–४ बेल्खुदोभानबाट एक किशोर हराइरहेका छन् । त्रिशूली नदीबाट..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad