
‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’
धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्वन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले एक पालिका एक आयुर्वेद स्वास्थ्य केन्द्र स्थापनाका..