
सातौँ धादिङ महोत्सव फागुन २ गते देखि
धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..