
लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ
धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने दुर्गा तामाङ र गल्छीवजारकी वर्ष ३२ की गंगा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो..