गल्छी गाउँपालिका

शाखा अधिकृतमा धादिङको प्रतिनिधित्व बढ्दो क्रममा

धादिङ- केही बर्ष यता धादिङ जिल्लाबाट लोक सेवा आयोगमा शाखा अधिकृत पदमा उत्तिर्ण हुनेहरुको संख्या बढ्दै गएको छ । २०७२ र २०७३ सालमा क्रमश: ३ जना र ५ जना अप्राविधिक तर्फ राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृत पदमा सिफारिस भएकोमा यस वर्ष धादिङका ६ जना उम्मेदवार सफल भएका छन् । यस वर्ष धादिङबाट सिफारिस हुने शाखा अधिकृतहरुमा सुप्रिया सिलवाल..

विदेशको कमाइ गाउँमै लगानी-गैरीखेत मासेर स्वीमिङ पुलसहित रेस्टुराँ सञ्चालन

धादिङ-वि.सं २०६१ सालदेखि पटकपटक ९ वर्ष वैदेशिक रोजगारीमा रमाएका कल्याण आचार्य अहिले गाउँमै युवा पंक्तिलाई मनोरञ्जन दिलाउँदै आएका छन् । कतारमा ८ वर्ष र मलेसियामा १५ महिना गाडी चालक भई काम गर्दा आचार्यमा नयाँ सोच आयो वैदेशिक रोजगारको कमाइ गाउँमा लगानी गर्ने । उनले सोहीबमोजिम गल्छी गाउँपालिका–३ गैरीमा बडरे भ्यु एन्ड गुलेली..

गम्भिर प्रकारका विरामीलाई गल्छी गाउँपालिकाको ७ लाख आर्थिक सहयोग

गल्छी -धादिङको गल्छी गाउँपालिकाले गम्भिर प्रकारका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले गम्भिर प्रकारको रोग लागेर उपचार गराईरहेका विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पतालको कागजातको आधारमा उपचार खर्च दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताए । गत आर्थिक बर्षमा कुल ७ लाख एक हजार ५ सय..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

गल्छी गाउँपालिकामा लैगिंक निति कार्यशाला सम्पन्न

गल्छी- गल्छी गाउँपालिकाको समृद्धि, समाजिक रुपान्तरणका लागि लैगिंक मैत्री योजना र निति ,भन्ने नारा सहित गल्छी गाउँपालिका स्तरिय जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधिहरु बचि भएको योजना तथा निति निर्माण कार्याशाला सम्पन्न भएको छ । गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा लैगिंकता र लिङ्गको बिषयमा अपराध..

प्रहरीद्धारा पलाङखर्कमा १२सय गाँजाका बोट नष्ट

गल्छी ।  लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला गाँजा रहित गाउँबस्ती बनाउने अभियान अन्तर्गत धादिङ  प्रहरीले गाउँ गाउँमा पुगेर गाँजाखेती नष्ट गर्न थालेकोे छ । बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले असोज १८ गते बिहीवार गल्छी गाउँपालिकाको वडा नम्बर ७ पलाङखर्कमा १२सय..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

राष्ट्रिय गौरवको ‘गल्छी–रसुवागढी’ सडकको मुआब्जा वितरण शुरु

गल्छी-राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस (दुईपिपल, रातमाटे र जिलिङ)मा मुआब्जा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।..

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

धादिङमा फोटोग्राफी प्रतियोगीता सम्पन्न, पत्रकार अधिकारीलाई प्रथम पुरस्कार

धादिङ जिल्लामा  फोटोग्राफी प्रतियोगीता सम्पन्न भएको छ । धादिङ जिल्ला फोटो पत्रकार संघको आयोजनामा भएको जिल्लाका विविध फोटोहरु प्रदर्शनी गरिएको प्रतियोगिताको ३ सय भन्दा धेरैले अवलोकन गरेका थिए । प्रतियोगितामा पत्रकार सिताराम अधिकारीले खिचेको फोटोले प्रथम पुरस्कार पाएको छ । पत्रकार अधिकारीले खिचेको धादिङको सल्यानटारमा अझै सम्म..

मुल्यसुची राख्न निर्माण सामाग्री व्यवसायीहरु सहमत

धादिङ ३१ भाद्र । जिल्लामा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरु पसलमा मुल्य सूचि राख्न सहमत भएका छन् । आइतवार (३१ गते) जिल्ला सदरमुकाम धादिङवेसीमा भएको व्यवसायीहरुसँगको छलफल कार्यक्रममा सहभागि जिल्लाका व्यवसायीहरु मुख्यसूचि राख्न सहमत भएका हुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको..

बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३..

स्थानीय तहलाई कागजविहीन बनाइँदै

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad