गल्छी गाउँपालिका

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..

बिजुली बल्दा बान्द्रेवासि खुसीले नाचे

केशव अधिकारी धादिङ, १८ कात्तिक - धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ को वान्द्रे र कागेश्वरी गाउँमा बिजुली बलेकोे छ । गाउँमा विजुली बलेकोमा यहाँका सर्वसाधारणले नाचगान गरेर खुसियाली मनाएका छन् । पृथ्वीराजमार्गको खेस्टेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेको बान्द्रे गाउँको करिब १ सय १० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । गत..

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

मन्द गतिमा बैरेनी–गल्छी सहरको विकास 

गल्छी: पृथ्वीराजमार्गमा पर्ने प्रस्तावित बैरेनी–गल्छी नयाँ सहर नुवाकोट र रसुवा जाने मुख्य मार्ग हो ।  २०६७ सालमा यहाँ नयाँ सहर बनाउन सुरु भए पनि अपेक्षित काम हुन सकेको छैन । नयाँ सहरी विकास आयोजनाले २०९० सम्ममा एक लाख मानिस अटाउने भौतिक पूर्वाधार बनाउने लक्ष्य लिएको छ । यसको खर्च ३ अर्ब रुपैयाँ हुने अनुमान छ । हालसम्म पूर्वाधार..

एमालेबाट धादिङ एकमा भुमि त्रिपाठीको नाम सिफारिस

गल्छी-धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको नाम उम्मेदवारमा सिफारिस गरिएको छ । उम्मेदवार सिफारिसका लागि गल्छी गाउँपालिकाको बैरेनीमा विहीवार बसेको एक नम्बर निर्वाचन क्षेत्र कमिटीको बैठकले त्रिपाठीको नाम बहुमतबाट उम्मेदवारका लागि जिल्ला कमिटिलाई सिफारिस गरेको हो..

प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

 नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे,..

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख..

गल्छीमा जेसीबीको आधिकारिक आउटलेट

गल्छी– जेसीबी अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थ मुभर्स प्रालिले धादिङको गल्छीमा अथ राइज्ड रिटेल आउटलेट सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयर सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुरलगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लू अर्थ मुभर्सले..

पोखराबाट अपहरणमा परेकी बालिकाको धादिङमा सकुशल उद्धार

धादिङ ।  पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताएका छन । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक..

धादिङ र नुवाकोटमा अवैध ढंगले ढुंगा बालुवा उत्खनन

धादिङ । नदी तथा खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे ऐन कानुनको खिल्ली उडाउँदै धादिङका नदीहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी सञ्चालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको  छ । सरकारले वर्षाको समयमा खोलाजन्य वस्तु..

नदीमा स्काभेटरको प्रयोगबाट राजमार्गमा क्षति

धादिङ। त्रिशूली नदीमा अवैधानिक रुपमा स्काभेटरको प्रयोग गरेर भइरहेको उत्खनन र विभिन्न स्थानमा संचालन गरिएको अबैधानिक खानीका कारण राजमार्ग दिनदिनै बिग्रँदै गएको छ । भारत र चीनको तिब्बत जोड्ने छोटो मार्गका रुपमा रहेको पृथ्वीराजमार्गको धादिङखण्डमा पर्ने जोगीमारा नौबिसे र त्रिभुवन राजपथमा पर्ने नौबिसे काठमाडौँ खण्ड क्षतविक्षत..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad