
धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने
धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..