सिद्धलेक गाउँपालिका

अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानी बन्द गरिदैं, उद्योगमा विद्युत् लाइन काटियो

स्थानीय प्रशासनले अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानीे बन्द गर्न सुरु गरेको छ । पहिलो चरणमा स्थानीय प्रशासनले बालुवा प्रशोधनका लागि राखिएका जिल्लाभरीका सबै फिरफिरे उद्योगको विद्युत् लाइन काटिदिएको छ ।  धादिङ जिल्लामा सञ्चालित क्रसर र वालुवा धुने फिरफिरेको बिद्युत्त लाइन काटिएको छ । जिल्ला भित्र संचालित क्रसर र..

क्रसर र बालुवा उद्योग अनुगमन, ४२ उद्योगको विद्युत् काटियो

धादिङ — पृथ्वी राजमार्गवरपर सञ्चालन गरिएका अधिकांश क्रसर र बालुवा धुने उद्योग फर्जी कागजात र मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । जिल्लास्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले मंगलबार दिनभर गरेको अनुगमनमा अधिकांश उद्योग मापदण्डविपरीत सञ्चालन भएका पाइएको हो कान्तिपुर दैनिकमा समाचार छ । अनुगमनका क्रममा अधिकांश..

थाँक्रेमा मिनि ट्रक दुर्घटना,चालकको मृत्यु

सिम्ले– धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ गैरीगाउँ भन्ने स्थानमा गएराती मिनि ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ट्रकमा सवार ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्गको सिम्लेबाट मालसामान लिएर थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको आईचर ट्रक गए राति साढे ११ बजे तिर गैरीगाउँमा पुगेपछि सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला..

वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण नियन्त्रणका लागि पहल गरेको र तत्काल रोकिने बताउँदै आएको दाबी गरे पनि अतिक्रमण नरोकिएको हो । नदीको किनारमा खुलेका बालुवा धुने फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सीधै नदीमा मिसाइन्छ । जसकारण मध्य हिउँदमा पनि त्रिशूली नदी वर्षाको..

स्थानीय तहको आम्दानी बढाउन खोला र वगर कौडी भाउमा ठेक्का

पुस २७, बेनीघाट(धादिङ) — स्थानीय तहले आन्तरिक आयश्रोतका रुपमा नदी र खोलाका बगरलाई मुख्य आधार बनाएपछि सार्वजनिक स्थल कव्जा गरेर धन कमाउनेहरुको होडवाजी शुरु भएको छ । नदी किनारका स्थानीय तहहरुले आन्तरिक स्रोत बढाउने नाममा नदीका बगर बेच्ने होडवाजी चलेको इकान्तिपुरमा खबर छ ।   हालसम्म कुनैपनि स्थानीय तहले नदी किनारलाई आन्तरिक आर्थिक..

धादिङमा वाम गठवन्धनको विजयी शुरुवात

धादिङ,२२ मंसिर ः धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत दु्वै प्रदेश सभामा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमित सदस्य..

थाक्रे गाऊँपालिकामा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सञ्चालन

महादेबबेशी- थाक्रे गाऊँ पालिकामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याईएको छ । शनिवार एक समारोह विच गाऊँपालिका अध्यक्ष रामकुमार आर्चायले परामर्श केन्द्र सुभारभ्भ गर्नु भएको थियो । सुभारम्भमा गाऊँपालिका अध्यक्ष रामकुमार आचार्यले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल..

विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ

धादिङ, १५ मंसिर– राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ । काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अन्य बम बनाउने..

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा कहाँ कति मत खस्यो

धादिङ–आईतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा  क्षेत्र नं १ का कुल १ लाख १८ हजार १ सय ५० मतदाताहरु मध्य ५५ वटा मतदानस्थल हरुवाट ७९ हजार ४ सय २३ ( ६७ दशमलव २४ प्रतिशत)ले मात्रै मतदान गरेका छन । यस अघि ३ निर्वाचन क्षेत्र रहेको धादिङ जिल्ला संघीय संरचनामा २ वटा निर्वाचन क्षेत्र मात्रै कायम गरिएको छ । साविकको क्षेत्र नम्बर ३..

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि त्रिपाठीलाई लक्षित गरि धादिङको थाक्रे गाउँपालिकामा एम्बुस बिस्फोट गरिएको छ । मतदाता भेटघाट गर्न जाँदै गर्दा थाक्रे गाउँपालिका–५ दामेचोरमा एम्बुस पड्किएको त्रिपाठीले जानकारी दिए । घटनापछि कार्यक्रमस्थलमा सुरक्षाकर्मी..

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..

धादिङमा छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परेर १३ जना घाईते

धादिङ- आईतबार साँझ धादिङमा छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परेर १३ जना घाईते भएका छन । नीलकण्ठ नगरपालिका–१४ को रातमाटेको भदौरेमा आइतबार साँझ गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। सामान लिएर बिक्रीका लागि गाउँ पुगेको बा १० च ९४०७ नं को बोलेरो जिप फर्काउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।घाईतेको..

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad