सिद्धलेक गाउँपालिका

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ । बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको उपस्थितीमा धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति..

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत ति महिला ३८ हप्ते गर्भवती रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले ३८ हप्ते गर्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ । नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री..

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका छन् । आईतबार बेलुकी सुनौली नाकाबाट दुई १ सय ३३ जना र रुपन्देही जिल्लाको विभिन्न क्वारेन्टाईबाट ८४ जना शनिवार विहान धादिङ आइपुगेका हुन । रुपन्देही जिल्लाका क्वारेन्टाईनमा रहेका ८८ जनालाई लिन नीलकण्ठ नगरपालिकाले चार वटा बस..

सिद्धलेकका ६ सय ४९ घर परिवारलाई खाद्यान्न सहयोग

धादिङ, ७ जेठ - धादिङको सिद्धलेक गाँउपालिकाले एकद्धार प्रणाली मार्फत पालिका भित्रका गरिब तथा अति विपन्न ६ सय ४९ परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत जनप्रतिनिधिहरुको प्रत्यक्ष रोहबरमा गरिब र विपन्नहरुका लागी..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

सिद्धलेकका ३ सय ९८ घर परिवारलाई खाद्यान्न सहयोग

२६बैशाख, धादिङ – सिद्धलेक गाँउपालिकाका गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग गरिएको छ । गाउँपालिकाको सिफारिसमा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था क्रिस्चियन एडले आफ्नो साझेदार संस्था फोकस नेपाल धादिङ मार्फत गरिब र विपन्नहरुका लागी खाद्यान्न सहयोग गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण फैलन नदिन रोकथामको..

लकडाउनको यात्रामा निस्किए सुदिप

धादिङ-विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट  संसारनै आतंकित हुन पुगेको छ । शक्ति सम्पन्न राष्ट्रदेखि विकासमा गति लिन नसेकका सानादेशहरुको लागि पनि अहिले सबैभन्दा ठूलो चुनौती भनेको कोरोना भाईरसबाट कसरि बच्ने भन्ने रहेको छ । संसारकै लागि ठूलो चुनौती बनेर देखापरेको कोरोना भाईरसले नेपाललाई पनि ठप्प पारेको छ ।..

धादिङको तरकारी बिक्री गर्न साना किसान सहकारीको पहल

धादिङ-लकडाउनका कारण  बजारको अभावमा हरेक दिन लाखौं रुपैयाँको तरकारी खेर गईरहेको समाचार आईरहेको बेला साना किसान कृषि सहकारी संस्था कुम्पुरले काठमाण्डौंमा तरकारी बिक्री केन्द्र संचालनमा ल्याएको छ । साना किसान कृषि सहकारी केन्द्रिय संघको संयोजनमा काठमाडौंको विभिन्न चार स्थानमा शुरु भएको तरकारी बिक्री वितरण केन्द्रमा धादिङका साना..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

लकडाउनले युवालाई किन यस्तो बनायो

धादिङ न्यूज समाचारदाता आदमटार- हांस्य व्यंग्यको क्षेत्रमा यस जोडीको नाममा स्थापित हुंदै गएका नवोदित कलाकार हुन सुदिप खतिवडा । लकडाउन पछि राजधानीको रंगमञ्च छाडेर सिद्धलेक गाउँपालिकाको आदमटार स्थित घरमा बसिरहेका छन उनी । विभिन्न हाँस्य सिरियल र स्टेजहरुमा गएर आफ्नो प्रस्तुती दिंदै आएका खतिवडाले लकडाउनको कारण घरमा बसरिहेको बेला आफ्नै..

धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

धादिङ,३ बैशाख - धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो..

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad