
ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स
केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ । चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..