सिद्धलेक गाउँपालिका

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्र्षीय सोनाम वाइबालाई ८ केजी ५।३५ ग्राम चरेश सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार गरिने भएको हो । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने..

धादिङका आठ सामुदायिक बिद्यालयमा आईटि ल्याव स्थापना हुंदै

धादिङ,३ कात्तिक- सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर धादिङका ८ सहित देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको हो..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

नौबिसे-कलंकी सडक एकतर्फी गराएर मर्मत शुरु

धादिङ । सर्वाधिक सवारी चाप रहने गरेको देशका करिव ७० जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने मुख्य सडक मार्गको नौविसे नागढुंगा सडक खण्डमा केही समय सवारी आवतजावतमा फेरि समस्या हुने भएको छ । धादिङको नौबिस देखि काठमाण्डौंको कलंकी सम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको..

नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

धादिङ, १३ असोज - दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६..

नागढुंगाको जाम हटाउन सांसद त्रिपाठीको अग्रसरता

धादिङ । गएको पाँच दिन देखि अस्त व्यस्त बन्दै आएको राजधानी भित्रिने मुख्य सडकमार्ग नागढुंगादेखी धादिङको गल्छीसम्म पुगेको सडक जाम हटाउन धादिङ क्षेत्र नम्बर १ का सांसद भूमी त्रिपाठीले सरोरकारवालाहरुसंग पहल गर्नु भएको छ । देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतका धेरै वटा शहरवाट स्थल मार्ग हुंदै काठमाण्डौं प्रवेश गर्ने र काठमाण्डौंबाट..

सडकमा ३० किमि लामो सवारी जाम, नियन्त्रणमा पुगेन ध्यान

धादिङ- केहि दिन यता राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग त्रिभुवन राजपथको नागढुंगा देखि नौविसे सम्मको सडक मर्मतका नाममा घण्टौं सम्म सडकमा सवारी आवागमन ठप्प हुन थालेपछि लाखौं यात्रु मारमा परेका छन् । दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । देशका विभिन्न जिल्लाबाट आएर पढाईका साथै जागिर ,..

नागढुंगा देखि गल्छी सम्म सडक जाम,विरामीको वाटोमै मृत्यु (भिडियो सहित)

धादिङ,१० असोज - दुवै मृगौलामा समस्या आएपछि उपचारका लागि रौतहटबाट काठमाण्डौं आउँदै गरेका एक विरामीको नागढुंगा नौविसे सडक अबरुद्धका भउका कारण वाटोमै ज्यान गएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ का ३५ बर्षिय रुपलाल साहको शुक्रबार विहान ५ वजे तिर धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ स्थित पृथ्वीराजमार्गको हुलाकडाँडा नजिकै..

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि करार सेवामा विभिन्न पदमा गरी १२९ जना..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad