सिद्धलेक गाउँपालिका

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम..

सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?

धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर..

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

प्रदेश नं ३ का ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख निकासा

हेटौँडा, २४ वैशाख । एम्बुलेन्स, शववाहन, दमकल लगायतका आपतकालिन सवारी साधन खरिद गर्नका लागि प्रदेश नं ३ सरकारले प्रदेशका ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख रुपैयाँ निकासा गरेको छ । यसरी निकासा भएको रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गरिने भएको छ । प्रदेश सरकार मन्त्री परिषदको २०७६ बैशाख ८ गतेको निर्णय..

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

क्रसर र बालुवा धुने उद्योगप्रति अख्तियारले देखायो चासो

धादिङ।  अबैध रुपमा संचालन भईरहेका क्रसर र बालुवा धुने  ‘वास' उद्योग प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगले राजधानी काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाहरु  धादिङ, नुवाकोट,ललितपुर,काभ्रे, मकवानपुर, सिन्धु्पाल्चोक लगायतका आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वास’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी..

श्रमिक दिवसमा जनचेतनामुलक कार्यक्रम

धादिङ -प्रयास नेपाल धादिङले १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी ईँटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट ईँटा उद्योग र गजुरी ५ मा रहेको राजधानी ईँटा उद्योग आसपासमा श्रमिक दिवसको अवसरमा जनचेतना रयालीको आयोजना गरिएको हो । प्रयास नेपाल धादिङका..

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको घोाषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गाउँ गाउँमा खटिएका अस्थायी इन्जिनियरहरुले काम रोकिंदिंदा भुकम्प पिडितहरु मर्कामा परेका छन । भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा..

स्थानीय तहमा जथाभावी खर्च , सबै खर्चको विवरण खोज्दै संघीय सरकार

काठमाडौ । स्थानीय तहले जथाभावी खर्च गरेको पाइएपछि केन्द्रिय सरकारले सबै खर्चको विवरण माग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटा स्थानीय तहसँग सबैखाले खर्चको विवरण र त्यसको उपलब्धि माग्ने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अब ७ सय ५३ वटै स्थानीय तहसँग खर्च र त्यसको उपलब्धिको विवरण..

भूकम्प प्रभावितका २० प्रतिशतले घर बनाउन सूरु नै गरेनन्

काठमाडौं १० वैशाख । भूकम्प गएको ९ महिनापछि काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अनुदान सम्झौंता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवारमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७..

बन्चरेडाँडामा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग बनाउन पौने १२ करोड निकासा

धादिङ,– धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साईड बनाउन त्यहाँ सम्म् पुग्ने पहुंच मार्ग निर्माणका लागि सरकारले वजेटको व्यवस्था गरेको छ । सरकारले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माण गर्न ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने..

भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड,धादिङमा कसले कति पाए (सूचिसहित)

धादिङ । संघिय सरकारले २०७५ चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई धादिङ लगायत देशैभरका ७५३ स्थानीय तहमा बाँडफाँड गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार बाँडफाँड हुने राजस्व मध्ये मुल्य अभिबृद्धि कर रआन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क वापतको २०७५ चैत महिनामा संकलन भएको रकमको १५ प्रतिशतले हुन आउने ..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad