बेनिघाट रोराङ गाउँपालिका

अविरल बर्षापछि जोगिमारामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

धादिङ, १ असार । यस बर्षको मनुसन शुरु भएसँगै  अबिरल बर्षा शुरु भएको छ । आईतबार राती देखि परेको बर्षा मंगलबार दिनभर जसो जारी रहेको थियो । छिन छिनमा आउने पानीले जनजिवन दिनभरनै अस्तव्यस्त जस्तै भएको थियो । यसैक्रममा देशको राजधानी काठमाण्डौंलाई देशका ६७ जिल्लासंग जोड्ने धादिङको बेनीघाटरोराङ गाउँपालिका–१०, जोगिमारा तिकराङ स्थित..

हुवासिनद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

धादिङ न्यूज धादिङ, २१ जेठ । धादिङको बेनीघाटरोराङ गाउँपालिकामा रहेको हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो । कम्पनिका..

धादिङका चेपाङ गाउँमा अनिकाल

केशव अधिकारी धादिङ, २१ जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ । जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

बैंकिङ कसूर मुद्दामा बेनीघाटका ध्रुवप्रसाद कँडेल पक्राउ

धादिङ १२, वैशाख  । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय ध्रुवप्रसाद कँडेललाई प्रहरीले आइतवार पक्राउ गरेको छ । धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

धादिङको मलेखु अब ‘डिजिटल बजार’

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो । माछाका परिकारका लागि प्रख्याती..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

बिशालटारको चन्द्रोदय माविमा बिद्यार्थीलाई अमानवीय व्यवहार

बेनिघाटरोराङ -धादिङ ।  बालमैत्री तथा भयरहित बाताबरणमा गुणस्तरीय शिक्षा दिने जिल्लाकै नमूना बिद्यालय भनेर चिनिएको धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थी लाई अनुशासन कायम गराउन भन्दै बिद्यालय प्रशासनले जबरजस्ती कपाल काटिदिएदिएर अमानवीय व्यवहार..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ चरौँदीस्थित पृथ्वीराजमार्गमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार बिहान ६:२० वजे सडकमा रोकी राखेको ना ६ ख ४६०..

असहाय बालबालिकालाई कार्यवाहक अध्यक्ष बुढाथोकीको सहयोग

धादिङ । संरक्षक गुमाएपछि बिचल्लीमा परेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ खानीगाउँका ८ बालबालिकालाई प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले गैर खाद्य सामाग्रीहरु सहयोग गर्नु भएको छ । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत विद्यालयमा पढिरहेका दुई..

हुवासिनका उप महाप्रवन्धक डिल्लीराज पोख्रेललाई अन्तराष्ट्रिय पुरस्कार

धादिङ-   सयौ बिदेशी म्यानेजरलाई पछि पार्दै चिनिया लगानीको बहुराष्ट्रिय कम्पनीको सर्वोेत्कृष्ठ अन्तरास्ट्रिय म्यानेजर पुरस्कार धादिङ जिल्लामा कार्यरत नेपाली म्यानेजरले पाएका छन । करिब आधा दर्जन देशमा लगानी रहेको हुवासिन सिमेन्ट कम्पनीको यस वर्षको अन्तरास्ट्रिय उत्कृष्ट म्यानेजरको उपाधि डिल्लीराज पोख्रेलले पाउनु भएको हो । पोख्रेल..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad