बेनिघाट रोराङ गाउँपालिका

मौवाखोलामा अलपत्र परेकाहरूलाई ट्रकमा राखेर घर पठाइयो

धादिङ (मौवाखोला). चितवन र धादिङ जिल्लाको सिमाना पर्ने पृथ्वी राजमार्गको मौवाखोलामा अलपत्र परेका सयौं पैदलयात्रीलाई गन्तव्यमा पठाइएको छ। चितवन जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लाभित्र बाहिरी जिल्लाबाट आएका कसैलाई पनि प्रवेश गर्न नदिने भन्दै पैदलयात्रीलाई अघि बढ्न रोकेपछि बिहीबार बिहानैदेखि पृथ्वी राजमार्ग भएर गन्तव्यतिर..

घर हिडेका सयौं पैदल यात्री मौवाखोलामा अलपत्र

धादिङ ४ बैशाख - बाहिरी जिल्लाबाट हिंडेर आएका व्यक्तिलाई चितवन जिल्ला प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय चितवनको अडान पछि ३ सय भन्दा धेरै पैदलयात्री धादिङ र चितवन जिल्लाको सिमानामा पर्ने पृथ्वीराजमार्गको मौवाखोलामा अलपत्र परेका छन् ।  धादिङ तर्फको सडक हुँदै चितवन गइरहेका ती पैदलयात्रुलाई चितवन प्रशासनले हिड्न रोकेपछि उनीहरु..

धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

धादिङ,३ बैशाख - धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो..

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

डिन्यूज डेलि काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो । सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा..

देशभरका ५० हजार स्वयंसेविका कोरोना रोकथाम र उपचारमा परिचालन गरिने

काठमाडौं, २३ चैत - सरकारले कोरोना रोकथाम र उपचारमा देशभरका ५० हजार ग्रामिण स्वास्थ्य स्वयंसेविका हरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर र विमा सहितको..

कर बुझाउने र नवीकरण अवधि वैशाख महिना कायम

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका..

बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समिति गठन

हेटौंडा, २१ चैत - कोरोना भाईरस (कोभिड) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरुलाई ब्यबस्थित र समन्वयात्मक रुपमा गर्नका लागि ससक्त र प्रभावकारी संयन्त्रको रुपमा बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट ब्यबस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशा..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

कोरोनाभाइरस के हो ? कसरी बच्ने ?

भाइरसबारे के जानकारी उपलब्ध छ ? कोभिड १९ भाइरस कोरोनाभाइरस परिवारको सदस्य हो। यो भाइरस पोहोर वर्षको अन्त्यतिर पशुबाट मानिसमा सर्यो। पहिले संक्रमितमध्ये धेरैजसो कि त चीनको उहानस्थित सिफुडको थोक बजारमा काम गर्थे वा त्यहाँ बारम्बार किनमेल गर्थे। एउटा प्रजातिदेखि अर्कोमा सरेको भाइरस मानिसमा निकै प्रभावकारी देखिएको छ। रोकथामका बलियो..

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

१२६ गाउँपालिका र नगरपालिकालाई चीन सरकारको ३ अर्ब रुपैयाँ अनुदान

संघीय सरकारले चीनसँग सीमा जोडिएका गाउँपालिका र नगरपालिकामा पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम सुरू गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ‘उत्तरीक्षेत्र पूर्वाधार विकास तथा जिवनस्तर सुधार कार्यक्रम’ का लागी चीन सरकारले ३ अर्ब रुपैयाँ अनुदान दिएको छ । मन्त्रालयका वैदेशिक सहायता समन्वय शाखाका प्रमुख..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad