
नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनी हाज्मा र आन्दो जेभीलाई
काडमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मारआन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक..