
सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?
धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर..