
बन्चरेडाँडामा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग बनाउन पौने १२ करोड निकासा
धादिङ,– धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साईड बनाउन त्यहाँ सम्म् पुग्ने पहुंच मार्ग निर्माणका लागि सरकारले वजेटको व्यवस्था गरेको छ । सरकारले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माण गर्न ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने..