बेनिघाट रोराङ गाउँपालिका

गजुरी र बेनिघाटरोराङका कुपोषित बालबालिकाकालाई पोषण सामग्री वितरण

धादिङ न्यूज धादिङ ,७ असार  । कुपोषणमा परेका पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले धादिङका ६ सय १५ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ । खाद्यान्न संकटको कारण पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि पोषण सामाग्री सहयोग गरिएको हो । धादिङको गजुरी र..

बिपन्न चेपाङलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

धादिङ, ५ असार । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान..

राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

धादिङन्यूज काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

अविरल बर्षापछि जोगिमारामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

धादिङ, १ असार । यस बर्षको मनुसन शुरु भएसँगै  अबिरल बर्षा शुरु भएको छ । आईतबार राती देखि परेको बर्षा मंगलबार दिनभर जसो जारी रहेको थियो । छिन छिनमा आउने पानीले जनजिवन दिनभरनै अस्तव्यस्त जस्तै भएको थियो । यसैक्रममा देशको राजधानी काठमाण्डौंलाई देशका ६७ जिल्लासंग जोड्ने धादिङको बेनीघाटरोराङ गाउँपालिका–१०, जोगिमारा तिकराङ स्थित..

हुवासिनद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

धादिङ न्यूज धादिङ, २१ जेठ । धादिङको बेनीघाटरोराङ गाउँपालिकामा रहेको हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो । कम्पनिका..

धादिङका चेपाङ गाउँमा अनिकाल

केशव अधिकारी धादिङ, २१ जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ । जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

बैंकिङ कसूर मुद्दामा बेनीघाटका ध्रुवप्रसाद कँडेल पक्राउ

धादिङ १२, वैशाख  । बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय ध्रुवप्रसाद कँडेललाई प्रहरीले आइतवार पक्राउ गरेको छ । धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

धादिङको मलेखु अब ‘डिजिटल बजार’

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो । माछाका परिकारका लागि प्रख्याती..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

बिशालटारको चन्द्रोदय माविमा बिद्यार्थीलाई अमानवीय व्यवहार

बेनिघाटरोराङ -धादिङ ।  बालमैत्री तथा भयरहित बाताबरणमा गुणस्तरीय शिक्षा दिने जिल्लाकै नमूना बिद्यालय भनेर चिनिएको धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थी लाई अनुशासन कायम गराउन भन्दै बिद्यालय प्रशासनले जबरजस्ती कपाल काटिदिएदिएर अमानवीय व्यवहार..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad