बेनिघाट रोराङ गाउँपालिका

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

सीआईबीको डीएसपी भन्दै ठग्न खोज्दा पक्राउ

धादिङ - केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० को प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको बताएर ठगी गरेको आरोपमा धादिङका एक जना काठमाण्डौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी– २ का राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार उनलाई नगार्जुन..

नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनी हाज्मा र आन्दो जेभीलाई

काडमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मारआन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक..

धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको तदर्थ समिती गठन

धादिङ -  धादिङ जिल्लाका विभिन्न स्थानमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका व्यवसायीहरुको प्रारम्भिक भेला जेठ २४ गते  धुनिवेशी नगरपालिकाको धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट,..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

नागढुंगा सुरुङमार्गका लागि ६ अर्ब २७ करोड वजेट विनियोजन

धादिङ-राजधानी काठमाण्डौ प्रवेश गर्ने नौविसे कलंकी सडक खण्डमा बर्षौदेखि बढ्दै गएको सवारीचापलाई कम गर्न बिकल्पको रुपमा चर्चामा ल्याईएको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि सरकारले ६ अर्ब २७ करोड वजेट विनियोजन गरेको छ । यो वजेट सँगै सुरुङ मार्गको निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको छ..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad