
विनोद थापाको हत्या आरोपीत पुर्पक्षका लागि जेल चलान
केशव अधिकारी धादिङ, २५ जेठ - गएको बैशाख २७ गते धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटेमा भएको हत्याको घटनाका आरोपीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही होटल संचालकले स्थानीय विनोद थापा मगरलाई छुरा प्रहार गर्दा विनोदको मृत्यु भएको थियो । घटनामा संलग्न ४७ वर्षीया होटल संचालक..