
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना
धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना सर्वसम्मत चयन हुनु भएको छ । प्रेस चौतारी नेपाल धादिङको शुक्रवार धादिङबेसीमा सम्पन्न नवौं जिल्ला अधिबेशनले १७ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशनले जिल्ला कार्य..