कभर फोटो

ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

धादिङ,७ असोज - धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख..

धादिङ लगायतका १२ जिल्लाका सीडीओको काज सरुवा

धादिङ । गृहमन्त्रालयले धादिङ लगायतका विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई गृह मन्त्रालयमा तानेको छ । गृह मन्त्रालयका सहसचिव केष्णप्रसाद लम्साललाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । धादिङका सिडियो ज्ञानप्रसाद..

अस्पतालमा बम राख्ने धादिङका दुई सहित तीन जना पक्राउ

    काठमाडौँ– काठमाडौँको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद वस्तु राखेर फिरौती रकम मागेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउन माग

 २०७८ भदौ २१ गते धादिङ । राष्ट्रिय गौरवको सूचीमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार समितिले सरकारलाई ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको सात वर्ष पूरा भए पनि हालसम्म आयोजनाको कुनै पनि काम अगाडि बढेको छैन । मुआब्जा वितरण गर्नेबाहेक,..

धादिङ लगायत देशका अधिकांश भूभागमा बिहानैदेखि भारी वर्षा

धादिङ भदौ १३– मनसुन सक्रिय हुँदा अहिले धादिङ लगायत देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा..

‘दुङाल’ लिएर आईन मालिका केशरी

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को  राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले..

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थाल्यो

काठमाडाैं : गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो। पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचार गर्न सूचीकृत भएका..

धादिङमा २५ सहित देशभर ४,९०४ जना कोरोना संक्रमण ,३५ जनाको मृत्यु

  धादिङ न्यूज धादिङ । मंगलबार देशभर ४,९०४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरमा १९,१२३ जनामा कोरोना परीक्षण गर्दा ४,९०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण दर बढ्दा संक्रमितको संख्यापनि केही बढेको देखिएको छ । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३७,३३२ पुगेको छ । त्यस्तै..

अनलाइन सञ्चारमाध्यम दर्ता र प्रेस पास सेवा अब अनलाइनमार्फत मात्र

अनलाइन सञ्चारमाध्यम दर्ता तथा प्रेस पास सेवा अब अनलाइनबाट मात्र उपलब्ध हुने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूणर् रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो। साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरण, अनलाइन मिडिया दर्ता र नवीकरणसँग सम्बन्धित..

अनुमतिविनै धादिङमा खुल्न थाले विद्यालय

धादिङ-ः कोरोना संक्रमणको जोखिमका बीचमा धादिङका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि अधिकांश स्थानीय तहले कुनै प्रतिकृया समेत दिएका छैनन भने प्रशासनको निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा..

धादिङका नागरिकले पूर्ण निशुल्क रगत पाउने

धादिङ-कुनै पनि विरामी परेर होस या घटना दुर्घटनामा परि घाईते भई उपचारका लागि अस्पतालमा भर्ना भएका धादिङ जिल्लाका नागरिकका लागि रगत पूर्ण निशुल्क उपलव्ध गराउने बिषयमा धादिङ जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रगत निशुल्क पाउनका लागि नागरिकले पनि केही शर्त भने पुरा गर्नु पर्नेछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको..

धादिङमा साउन २० गतेसम्म थपियो निषेधाज्ञा

धादिङ, १० साउन । धादिङमा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । यसअघि धादिङमा सोमबार मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो..

किराञ्चोकमा सम्झनाको शव जंगलमा भेटियो

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ की २० बर्षिया सम्झना रोक्का जंगलमा मृत अवस्थामा भेटिएकी छिन । साउन १ गते शुक्रवार देखि हराईरहेकी सम्झनाको खोजी कार्य भईरहेको बेला आईतबार विहान घर देखि माथि जंगलमा मृत अवस्थामा भेटिएको स्थानीयले वताएका छन । सम्झनाको शव भेटिएपछि प्रहरी टोली घटनास्थलतर्फ गईसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको..

नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित

काठमाडौं । क्रियाशील सदस्यता सम्वन्धि विवाद समाधान हुन नसक्दा  नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिवार बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad