कभर फोटो

चीनले बनायो आकाशमा हिड्ने पुल (फोटो फिचर)

पुल आकाशमा हिड्छ भन्दा तपाई पत्याउनु हुन्न होला | तर यो धुर्व सत्य हो कि चीनले आकाशमा हिड्ने पुलको निर्माण गरेको छ | एक उच्च प्राविधिक र पारदर्शी शिशाबाट बनाइएको पुलबाट हिड्दा मानिसलाई आकाशमै हिडेको अनुभव हुन्छ | डेलीमेलका अनुसार चीनको जिओपार्कमा दुई पहाडको बीच यस्तो पुलको निर्माण गरिएको छ | यो पुल नेपालकै झोलुङ्गे पुलकै शैलीमा..

गर्मीले जनजिवन प्रभावित

धादिङ–जेठ, २५ केही दिनयता बढेको अत्यधिक गर्र्मीको कारण धादिङबेसीको जनजिवन प्रभावित बनेको छ । भुकम्पबाट पिडित बनेका नागरिकहरु गर्मिको कारण झनै समस्यामा परेका छन् । गर्गिको कारण दिउँसो धादिङबेसी बजारमा चहल पहल समेत घटेको छ । साथै जिल्लाको  मलेखु, आदघाट, गल्छि, महादेवेसी र धार्के बजारमा समेत दिउँसो चहलपहल घटेको छ । गर्मिको कारण सबैभन्दा..

उत्तरी धादिङका ४५ सय विद्यार्थीको पढाई प्रभावित,

धादिङ–जेठ २५, बैशाख १७ गतेबाट जिल्लाका विद्यालय खुले पनि अधिकांस विद्यालय अझै सन्चालनमा आउन सकेका छैनन् । बैशाख १२ गतेको महाभुकम्पले ध्वस्त बनाएको विद्यालयको पुनःनिमार्ण नहँुदा पढाई सन्चालन गर्न नसकीएको हो । जिल्लाको केहि विद्यालयले पढनपाढन सन्चालन गरेपनि उत्तरी धादिङका विद्यालयहरु अझै पनि सन्चालनमा आउन सकेको छैन । विद्यालय खुलेपनि..

बिताउने बाबा सिध्याउने माता

 जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,  धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष..

बुढीगण्डकी प्रभावित जनता भन्छन्, ‘हाम्रो घर कहाँ बन्छ, कहिले बन्छ?’

धादिङ–जेठ २४,भूकम्पले भत्काएको अन्य स्थानमा घर तथा आवासस्थल त क्रःमश बन्दै जाला हाम्रो भने कहिले कहाँ बन्छ ? सरकारले भन्दिनुप¥यो । बुढीगण्डकी आयोजनाले घर बनाउन रोक लगाएको छ । आयोजना सुरु हुने भए पानीमुनी पर्ने स्थानमा घर किन बनाउने ? होइन, हामीले घर बनाउने हो भने कहाँ बनाउने र कहिले बनाउने हो ? भनिदिनुप¥यो । बुढीगण्डकी आयोजनाबाट प्रभावित..

Tourists turn into aid workers

– Keshav Adhikari, Kumpur, - Dozens of foreign tourists are devoting their time to build temporary shelters for earthquake victims in some remote villages of Dhading.A team comprising 32 foreign tourists has been constructing shelters from dawn to dusk for quake victims in Kumpur VDC. The team yesterday constructed 24 temporary shelters in Piple of Kumpur VDC and settled quake victims in those shelters. The massive earthquake of April 25 had destroyed all 24 houses in Piple, rendering the families homeless. The tourists came to quake-hit village through Pokhara-based Yes Helping Hands, an organisation working for the poor and needy people. The tourists also provided necessary construction materials, including zinc sheets, nails, pipes and the like, which they had brought along with the money they had collected from their near and dear ones for the quake victims. “Our..

चेपाङ्ग बस्तीमा कलाकारका साथ सभासद एकनाथ ढकाल 

धादिंग -नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले चेपाङ्ग समुदायले नेपालमा ठुलो तपस्या गरेको बताउनु भएको  छ । धादिंगको धुषा गा. बि. स. माअबस्थित चेपाङ्ग बस्तीमा राहत वितरण गर्न पुगेका ढकालले २१ औं  सताब्दीमा पनि नेपालका चेपाङ्ग जाति जस्ता लोपोन्मुख समुदायले १७ औं सताब्दीकोजीवन यापन गर्न बाध्य भयका र काठमाडौँले अझ सम्म पनि..

मनोज गजुरेलले भुकम्प आउदा नडराई भाग्नुपर्छ भनेपछी………….

धादिङ– शुक्रबार धादिङबेसी खुल्ला मञ्चको वातावरण पहिलाको भन्दा निकै फरक थियो । सुनसान बन्ने सो स्थानमा नागरिकहरुको ठुलो जमघट थियो । राहतको सामाग्री राख्ने स्थान बनेको खुल्लामञ्च शुक्रबार कुनै महोत्सवको समय जस्तो देखिन्थ्यो । कारण थियो सिस्नुपानी नेपालका हास्यव्यङग्य कलाकारको प्रस्तुती सुन्न र हेर्नको लागि । भुकम्प पछिको..

भुकम्पमा परि मृत्यु भएकाको सम्झनामा मोन्लम पुजा

धादिङ बिनाशकारी महाभुकम्पका परि मृत्युभएकाहरुको सम्झानामा धादिङ सहित देशभरका विभिन्न  गुम्बामा मोन्लम पुजा गरिएको छ । भुकम्पको कारण मृत्यू भएका मानिस तथा प्राणीहरुको दिवंगत आत्माको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्रस्वास्थ्यलाभको कामना गरी मोन्लम पुजा गरिएको आयोजकले जनाएको छ ।  कान्यिङ शेडुपलिङ गोन्पा बौद्ध काठमाण्डौ, थेक्पो..

मस्र्याङछापका ७५ परिवारलाई जस्तापाता

धादिङ,२२ जेठ - महाभुकम्पले तहस नहस पारेको डेढ महिना वितिसक्दा पनि अस्थायी घर वनाउन नसकेका विपन्न परिवारलाई राहत स्वरुप एक एक बण्डल जस्तापाता उपलव्ध गराईएको छ । फाउण्डेशन दियो नेपाल र पिओर नेपाल ट्रेकिङ एण्ड एक्सपिडिशनको सहकार्यमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मस्र्याङछाप र डम्बरडांडाका ७५ घर परिवारलाई तत्काल अस्थाई बसोबासका..

फेरि उठ्नेछ धादिङ

वैशाख १२ को विनाशकारी भूकम्पका कारण असाध्यै प्रभावित जिल्लाहरु मध्ये एक हो धादिङ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म भूकम्पबाट धादिङमा सात सय ३३ को मृत्यु भएको छ भने एक हजार दुई सय १८ घाइते भएका छन । सर्वसाधारणका ४३ हजार सात सय २१ घर पूर्णत: क्षति भएका छन् भने १८ हजार सात सय २० मा आंशिक क्षति पुगेको छ । तथापि धादिङ उद्धार र राहतका काम सकेर..

कुम्पुरका भुकम्प पिडितको घाउमा मलहम लगाउंदै विदेशी पर्यटक

केशव अधिकारी कुम्पुर ( धादिङ), - जेठको टन्टलापुर घाम चर्किरहेको छ, काम गर्दा गर्दै थकाई लागे नजिकै सितल बस्ने ठाउं समेत छैन । गाउंका सबै घर खण्डहर बनेका छन । गाउँलेहरुको मुहारमा अझै खुसी भरिएको छैन । प्राकृतिक विपत्तिले चौतर्फी हमला बोलेको बस्तिमा पुगेर विदेशी नागरिकहरु असिन पसिन हुंदै काममा जुटेका छन । धादिङको कुम्पर गाविसको वडा नम्बर ४..

बेलायतका चर्चहरुद्धारा धादिङमा राहत

जयराम तमाङ  बेलायतको बिभिन्न शहरहरुमा बसोबास गर्दै क्रिश्चियन धर्ममा सेवा गर्दै आएका नेपाली क्रिश्चियनहरुले धादिङ जिल्लाको क्षेत्र नं तीनको भूकम्प पिडितहरुलाई केहि राहत बितरण गरेको छ । अनुग्रह मण्डली ग्रेस,मल्किसेदक मण्डली हन्स्लो, ख्रीष्ट आत्मिकि मण्डली डोन्कास्टर,प्रभु येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डन, सेन्ट जोन चर्च..

हेलिकप्टरको सहारामा बाँचेको त्रिपाल बस्ती

लङरचेत (धादिङ), - विकट गाविस रीगाउँको लङरचेत डाँडा अहिले रंगचंगी देखिएको छ। ७ हजार १ सय ४२ फिट उचाइको लेकाली डाँडामा बितेका वर्षमा किचेतका बासिन्दा गर्मी मौसमदेखि दशैंसम्म गाईभैंसी पाल्ने गोठ राख्थे। तिनै गोठ राखेका खाली थला अहिले २ सय ४ परिवारलाई सरकारले दिएका रंगीबिरंगी त्रिपाल र दाताले दिएको टेन्ट राख्ने ठाउँ बनेको छ कान्तिपुर..

क्षतिग्रस्त विद्यालयलाई २ लाख ५० हजार सहयोग

माधव अधिकारी धादिङ्–धादिङका क्षतिग्रस्त संस्थागत विद्यालयलाई भौतिक संरचना पुनः निर्माणका लागि नेशनल प्याब्सनले रु २ लाख ५० हजार सहयोग गरेको छ । नेशनल प्याब्सन केन्द्रीय समितिले १ लाख ५० हजार र धादिङ् जिल्ला समितिका तर्फबाट १ लाख राहत सहयोग उपलब्ध गराएको हो । शुक्रबार धादिङ्वेशीमा आयोजित एक समारोहबीच नेशनल प्याब्सनका केन्द्रीय सचिव..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad