कभर फोटो

सभासदलाई सुन्तलाको माला

[caption id="attachment_6862" align="aligncenter" width="300"] धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र..

त्रिपुरासुन्दरीमाईको जय होस

[caption id="attachment_6804" align="aligncenter" width="300"] ऐतिहासिक तथा धामिर्क महत्व बोकेको धादिङको त्रिपुरासुन्दरीमाईको मन्दिरमा हरेक बर्ष मंसिर महिनामा लाग्ने न्वागी जात्रा सल्यानकोटको मन्दिरबाट त्रिपुरासुन्दरी माईलाई बोकेर आगिन्चोक ल्याइदै ।तस्बिर :..

धादिङ जिल्ला तीनै सीट,एमालेको जित

[caption id="attachment_6674" align="aligncenter" width="300"] संबिधान सभा निर्वाचन २०७० मा धादिङ जिल्लाको ३ वटै क्षेत्रमा नेकपा एमालेले बिजय हासिल गरेपछी मंसिर ७ गते धादिङबेसीमा निकालिएको बिजय र्‍याली । तस्बिर : केशव अधिकारी/..

आफ्नो अधिकारको सदुपयोग गर्ने पर्खाई

[caption id="attachment_6618" align="aligncenter" width="300"] मंसिर ४ गते बिहान ७ बज्नु भन्दा अगावै लाइनमा उभिएका बैरेनी गाबिसको वडा नं ९ मा रहेको बागेश्वोरी उच्च मा वि मतदान केन्द्रका मतदाताहरुतस्बिर :एशोदा नेपाल /..

भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै

[caption id="attachment_6458" align="aligncenter" width="300"] भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र पाण्डे तस्बिर : केशव अधिकारी /धादिङ..

..

असिना पानीले बनायो बिचल्ली

असिना पानीले बनायो बिचल्ली  penis growth guide [caption id="attachment_6239" align="aligncenter" width="300"] कार्तिक १० गते राती आएको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगको सल्यानटार, बसेरी, बुढाथुम,मुलपानी,सल्यानकोट, आगिन्चोक लगायतका गाबिसका किसानहरुले करोडौं रुपैयाको हानी नोक्सानी ब्यहोर्नुपरेको छ । असिना पानीले काटने बेला भएको धानका साथै हिउदे बाली कोदो,मास, भटमास पनि..

[caption id="attachment_6239" align="aligncenter" width="300"] कार्तिक १० गते राती आएको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगको सल्यानटार, बसेरी, बुढाथुम,मुलपानी,सल्यानकोट, आगिन्चोक लगायतका गाबिसका किसानहरुले करोडौं रुपैयाको हानी नोक्सानी ब्यहोर्नुपरेको छ । असिना पानीले काटने बेला भएको धानका साथै हिउदे बाली कोदो,मास, भटमास पनि नस्ट भएको छ । तस्बिर :केशव अधिकारी..

किसानको दु:ख खेर गयो

केहीदिन अघी परेको अबिरल बर्षाका कारण किसानले भित्र्याउने तयारी गरिरहेको धान लडेर क्षती पुगेको छ । धादिङ जिल्लाको साङकोश गाबिसको वडा नम्वर ३ को फांटमा पानीले लडाएको धान । तस्बिर : केशव अधिकारी /..

दसैं दशा बन्न के बेर ?

online loan lenderscaption id="attachment_6096" align="aligncenter" width="300"] दसैं दशा बन्न के बेर ? राजमार्गहुँदै नातेदार कहाँ पुग्ने सर्बसाधरणले सबारी साधन नपाउदा जस्तो जोखिम मोलेर पनि यात्रा गर्नु पर्ने बाध्यता हुने गर्दछ । काठमाण्डौ बाट आदमघाट हुँदै मलेखु तर्फ जादै गरेको यो खुल्ला ट्रकमा खचाखच यात्रु हुनु राम्रो संकेत होईन । तस्बिर : जगत रेग्मी..

अन्तरास्ट्रिय शान्ती दिबसमा आयोजित दीप प्रज्वलन

अन्तरास्ट्रिय शान्ती दिबसको अबसर पारेर असोज ५ गते बेलुकी  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सामुहिकरुपमा आयोजित दीप  प्रज्वलन [caption id="attachment_5721" align="aligncenter" width="448"] अन्तरास्ट्रिय शान्ती दिबसको अबसर पारेर असोज ५ गते बेलुकी धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सामुहिकरुपमा आयोजित दीप..

[caption id="attachment_5432" align="alignright" width="150"] संस्कृतिका धनी धादिङ जिल्लाको उत्तरी भेगका तामाङ समुदायमा निकै लोकप्रिय मानिएको म्हेन्दोमाया नाच । तामाङ भेष भुषामा सजिएका महिला र पुरुष एकै स्वरमा गित गाउंदै एउटै तालमा अघि पछि गरेर बिस्तारै पाइला चाल्दै र नाच्दै म्हेन्दोमाया नाच देखाईन्छ ।तस्बिर - बुद्धिमान वाईबा/धादिङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad