कभर फोटो

सल्यानटार हुँ म धादिङको मुटु

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा..

एक पटक पुग्नै पर्ने रमणिय स्थल न्होक गुफा

धादिङको धुषा गाविसमा पर्ने पृथ्वीलोकमार्गवाट लगातार सात घण्टाको उकालो यात्रा पछि पुग्न सकिने धुषा गाविसको धाङबाङमा रहेको ऐतिहासिक न्होक गुफा । प्रचार प्रसारको अभावमा ओझेलमा परेको न्होक गुफा भित्र निकै रमाईला दृष्यहरु देख्न सकिन्छ । एक दिनभरी हिंडदा पनि गुफा भित्रको सबै भाग घुम्न नसकिने यो गुफामा धेरै जसो ठाउंमा सजिलै संग हिंडडुल..

अब सबैका लागि सधैंका लागि :

 २०७० असार २१ गते धादिङबेसिमा आयोजित धादिङन्युज डट कमको औपचारिक शुभारम्भ कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ,नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी,प्रेस चौतारी नेपालका महासचिब माधव नेपाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाली छापा माध्यम राष्ट्रिय सन्जालका अध्यक्ष देबप्रकाश त्रीपाठी,..

सडकको डर ।

धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाट बाट मुलपानी, बसेरी, बुढाथुम,आगिनचोक लगायतका गाबिस जोड्ने सडकमा अहिले जोखिम बढ्दैछ । बुढीगण्डकीको किनारमा रहेको सड्क ठाउँ ठाउँमा भासीदै गएको छ । तस्बिर : केशव अधिकारी..

कान्द्राङगढी ओझेलमा…

कान्द्राङगढी ओझेलमा...ऐतिहासिक कान्द्राङगढी अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । तस्बिर : केशव अधिकारी / धादिङ न्युज डट..

बढ्दै छ शहरीकरण

बढ्दै छ शहरीकरण :धादिङ जिल्लाको  सदरमुकाम धादिङबेसी शहरीकरणका कारण अहिले निकै व्यस्त र सांघुरो बन्न थालेको छ । नीलकण्ठ गाविसको सांखु भण्डारी गाउं नजिकैवाट देखिएको  सदरमुकाम धादिङबेसी । केही बर्षयता सदरमुकाममा नयां घर वन्नेक्रम निकै बढेको छ । तस्बिर : एशोदा  नेपाल /धादिङ न्युज डट..

अकबरे कि बंयरे ? पुर्बी नेपालको ईलाम जिल्लामा ब्यबसायिक रुपमा उत्पादन हुदैं आईरहेको  अकबरे खुर्सानीलाई धादिङ जिल्लामा भने  बंयरे खुर्सानी भनेर चिनिन्छ । झट्ट हेर्दा बंयर जस्तो देखिने भएकाले यसलाई बंयरे खुर्सानी भनिएको हो । तस्बिर : धादिङ न्युज डट..

दुइवर्षभित्रमा कारमा चढेर आकाशमा सररर

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ । कार र जहाजको वर्णशंकर जस्तो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad