कभर फोटो

तामाङ भाषाको चलचित्र ‘काख्रे’ को ट्रेलर सार्वजनिक

काठमाडौं । तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जानकारी समेत गरिएको छ । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त..

धादिङ वेनिघाटका मनिष चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर

धादिङ -२ असार - धादिङ वेनिघाटका मनिष चेपाङ सिमान्तकृत चेपाङ समुदायबाट पहिलो सिभिल इन्जिनियर बन्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार..

जग्गा धितो राखेर अब ऋण लिन नपाइने

धादिङ। जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबारदेखि..

धादिङमा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु २१ जना घाईते

धादिङ,३१ जेठ - मंगलबार धादिङको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजारामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२०..

मिरुना प्रकरणले उदाङ्गो पारेको एक चुनौती र अवसर

- वाङ्ग्यल लामा जेठ १५ गते गणतन्त्र दिवसको दिन सिभिल मलमा भएको घटनाको तरङ्ग र यसले निम्त्याउन सक्ने सम्भावित दुर्घटना परिकलपना गर्ने हो भने हाम्रो न्यायीक र प्रशासनीक व्यवस्था अझै पनि अव्यवस्थित र पुरातनबादीमात्रै नभई यो पूर्णरुपमा भीड़तंत्रबाट निर्देशित छ। त्यसको बुझाई सर्वसाधारण जनमानसमा एक किसिमले गयो होला तर यस्तो गम्भीर र..

असार १ गतेदेखि मतदाता नामावली सङ्कलन हुने

धादिङ, निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले जेठ २३ गते सोमबार एक विज्ञप्ति जारी गर्दै २०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने जनाएको हो । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली..

थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी,धादिङमा सकियो मतगणना

  धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी भएका छन । सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह..

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका..

गल्छी २ मा एमाले प्यानलनै विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् । गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

बैशाख २७ गते रातीबाट मौन अवधि, के गर्न पाइँदैन?

बैशाख २७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ। मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने..

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाउने

  काठमाडौं- वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई..

धादिङमा कांग्रेसको बागी उम्मेदवारलाई पार्टीबाट हटाएर कारवाही

धादिङ, २२ बैशाख । नेपाली काँग्रेस धादिङले स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उम्मेदवारी दिएकाहरूलाई पार्टीबाट हटाएर कारबाही गरेको छ । नेपाली कांग्रेस धादिङले बिहीबार जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर रहेको एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad