कभर फोटो

पोष्टर, भित्ते लेखन गरेमा उम्मेदवारी रद्द हुने निर्वाचन आयोगको चेतावनी

 बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरे उम्मेदवार रद्द गर्ने भनेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै केही स्थानमा प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि राजनीतिक दल,..

धादिङमा ७ जना महिला वडाअध्यक्षका उमेदवार

धादिङ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि धादिङका दलहरु स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गर्न सकारात्मक देखिएका छैनन् । संविधानले ३३ प्रतिशत महिला सहभागिता भने पनि जिल्लाको १३ स्थानीय तहको १०४ वडामा ७ जना मात्रै महिला वडाअध्यक्षको उमेदवारी परेको छ । यसअघिको स्थानीय तहमा जिल्लाभर एक..

धादिङमा २ नगर प्रमुखका लागि २० र ११ अध्यक्षका लागि १ सय ३६ जना प्रतिस्पर्धामा

धादिङ— स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । धादिङ जिल्लामा २ नगरपालिका ११ वटा गाउँपालिकामा १ सय ४ वटा वडा रहेको छ । जसमा कुल ५ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाको २ नगरपालिकाकाको प्रमुखका लागि २० जना प्रतिस्पर्धामा छन् । यस्तै २ नगर उपप्रमुखका..

एमाले धादिङका प्रभावशाली नेता पन्त र रुपाखेतीले छाडे पार्टी ( बिज्ञप्ति सहित)

धादिङ- मनोनयन भईसकेको उम्मेदवारी खोसिएपछि नेकपा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र नेकपा एमाले धादिङका निर्वाचन विभाग प्रमुख समेत रहेका जिल्ला नेता गोकर्ण रुपाखतीले एमाले पार्टी परित्याग गरेका छन् । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेको दावी गरेका छन् । एमाले परित्याग..

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस धादिङको आग्रह

धादिङ- नेपाली कांग्रेस धादिङलाई वागी उम्मेदवारका कारण  पार्टी भित्र मात्रै होइन गठवन्धनमा पनि समस्या उत्पन्न भएको छ । गठवन्धनको मुख्य दल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु गठवन्धनको बिरोध र आन्तरिक टिकट वितरणमा असहमती राख्दै आधिकारिक उम्मेदवार बिरुद्ध धेर ठाउँमा वागी दिएर नेत्तृत्वलाई चुनौती दिईरहेका छन् । तालमेलमा नेपाली..

धादिङमा दुई महिला वडा सदस्य निर्विरोध

धादिङ,१४ बैशाख - बैशाख ३० गते हुन गईरहेको स्थानीय–तह निर्वाचन २०७९ अन्तर्गत धादिङमा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा धादिङको गंगाजमुना गाउँपालिका वडा नंम्बर ४ मा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार रत्नमायाँ घले र खनियाबास गाउँपालिका वडा नम्बर मा ४ नेपाली कांग्रेसबाट दलित महिला सदस्यको..

धादिङको १३ वटै पालिकामा उम्मेदवारी दिने एमाले मात्रै

धादिङ, १२ बैशाख - नेकपा एमाले बिरुद्ध देशव्यापी रुपमा सत्ता पक्षिय दलहरु मोर्चावन्दी गरेर अघि बढिरहेको बेला नेकपा एमाले धादिङले जिल्लाको १३ वटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता गराएको छ ।एमालेले एक्लै उम्मेदवारी दिएका स्थानमा गठवन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गजुरी गाउँपालिकामा गठवन्धन दलहरुका बिच सहमती जुट्न..

धादिङको गजुरी र गंगाजमुनामा गठबन्धनमा समस्या

धादिङ -एमाले बिरुद्ध खडा भएको पाँच दलिय गठबन्धन धादिङ जिल्लामा तीन दलमा सिमित भएको छ । गठवन्धनमा रहेका मध्ये जिल्लामा संगठन भएको जनता समाजवादी पार्टीलाई अन्य तीन दलले गठवन्धनबाट बाहिर राखेका छन् । राष्ट्रिय जनमोर्चाको भने जिल्लामा संगठननै छैन । तीन दलका जिल्ला तहका नेताहरुले आईतबार जिल्लाको १३ वटै पालिका र जिल्ला समन्वय समिति समेतको..

जिल्लाका १२ पालिकामा प्रमुख र उपप्रमुखमा सत्तापक्षिय गठवन्धनको भागवण्डा

निकै लामो रस्साकस्सी पछि सत्तापक्षिय गठवन्धन दलहरुले धादिङमा पालिका प्रमुख र उपप्रमुखमा भागबण्डा मिलाएका छन । गठवन्धन दलमध्ये धादिङमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १३ मध्ये १२ पालिकामा प्रमुख र उपप्रमुखमा भागवण्डा गरेका हुन । नेकपा एमालेको बलियो गढ मानिएको थांक्रेमा भने गठवन्धनले कुनै..

पालिका निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा: निर्वाचन आयोग

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते हुन गईरहेको धादिङ लगायत देशैभरका सबै पालिकाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । शनिवार आयोगले नियमित पत्रकार सम्मेलन आयोजना गरी स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनु भएको जानकारी..

गल्छीमा एमालेबाट अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस

धादिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले गल्छी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम टुंङ्गो लगाएर जिल्लामा पठाएको छ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले पालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस गरि जिल्लालाई पठाएको हो । अध्यक्षका लागि एमाले जिल्ला कमिटी सदस्य एवम..

गठबन्धन नमान्ने काङ्ग्रेस कार्यकर्ताको चेतावनी

धादिङ - सत्ता गठबन्धन दलहरु एक भएर आसन्न स्थानीय चुनावमा जाने घोषणा गरेको भएपनि नेपाली काङ्ग्रेस धादिङको नीलकण्ठ १० नम्बर वडा कमिटीले गठबंधन अस्वीकार्य भएको लिखित जानकारी दिएको छ।         धादिङमा रहेका सत्ता गठबन्धन दलहरु एक भएर चुनावमा जाने तयारीमा रहेको बेला काङ्ग्रेसको वडा समितिले जिल्ला देखि केन्द्रीय समिति सम्मलाई लिखित पत्र लेखेर..

हुवासिनको पीपीसी सिमेन्ट बजारमा बिक्री शुरु

धादिङ - धादिङको ताल्तीमा रहेको हुवासिन सिमेन्टले आफ्नो पहिलो उत्पादन पीपीसी सिमेन्टको बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो। कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो । यो चरणमा पास भएर पुनस् दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण..

दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने

काठमाडौं । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्न समय तोकेको छ ।यसै गरी चुनाव प्रचार प्रसारका क्रममा दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने भएको छ । आयोगले मंगलबार जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख छ ।..

धादिङको रुवीभ्याली सहित देशभरका ३ गाउँपालिकामा अझै पुगेन बैंक

धादिङ । मुलुक संघीयतामा प्रवेश गरेपछि देशभरका गाविसलाई हटाएर गाउँपालिका र नगरपालिका बनाईयो । संघीय संरचना अनुसार पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो , त्यति बेला निर्वाचित जनप्रतिनिधि अब केही दिनमा पदमुक्त हुदैछन । नयाँ जनप्रतिनिधि चयनका लागि २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुंदैछ । सरकारले संघीय संरचनाको..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad