कभर फोटो

गाउँ गाउँमा चुनाव केन्द्रित राजनीतिक सरगर्मी बढ्दै

धादिङ,- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनैतिक दलहरुले गाउँ गाउँमा चुनाव केन्द्रित भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा एस, राप्रपा लगायतका दलले चुनावी अभियानलाई..

धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।  धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।..

दाजु राजेन्द्रप्रताप शाहप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली

. हरी खनाल ‘यो सरकारको कानमा तातो झीरले चरचर पार्नुपर्छ’ स्वर्गीय राजेन्द्र प्रताप शाहको भाषणको चर्चित अंश थियो वि.सं.२०३७÷२०३८ ताका । शिक्षक सङ्गठन सेवा सुविधा बढोत्तरीको माग राख्दै आन्दोलनमा थियो । अखिल र नेविसंघको ट्याग झुण्ड्याएका हामी विद्यार्र्थी शिक्षकहरुको पेशागत हकहीतको आन्दोलनमा ज्यादा चासो राख्थ्यौँ । सदरमुकामको..

धादिङका अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन

धादिङ । धादिङका अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । २०१८ साल बैशाख २९ गते  धादिङको मैदीमा जन्मिएका शाहको २०७८ चैत २ गते राती काठमाण्डौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समय पत्रकारितामा सक्रिय शाहले पत्रकारिता सम्वन्धि दर्जनौ पुरस्कार र सम्मान प्राप्त गरेका छन् । शाहको निधनले नेपाली संचार क्षेत्रले एक..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ

धादिङ- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो। यी तीनै पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ। नयाँ मूल्य कायम भए संगै पेट्रोलको मूल्य अब१५५ रुपैयाँ पुगेको छ..

नागढुंगा-नौबिसे-मुग्लिङ सडक विस्तार गर्न साढे ६ अर्बमा ठेक्का

  काठमाडौं । नागढुंगा-मुग्लिङ सडक खण्डको विस्तारका लागि ठेक्का लागेको छ । ९६ किलोमिटर लम्बाइ रहेको नागढुंगा-मुग्लिन खण्डको ठेक्का प्राविधिक मूल्यांकन सकिएको ५ महिनापछि टुंगो लागेको हो ।   सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का नागढुंगा-नौबिसे र नोबिसे-मलेखु गरी दुई प्याकेजमा ठेक्का लगाएको हो ।   १२.२६..

स्थानीय तहको निर्वाचनका लागि तोकियो उम्मेदवारहरूको खर्च सीमा

धादिङ न्यूज धादिङ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको खर्च सीमा तोकेको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले खर्च सीमाबारे जानकारी दिएको हो। निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने..

२०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

२०७९ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक  भएको छ । गृह मन्त्रालयले २०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो । गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, ६ दिन दशै बिदा, पाँच दिन तिहार बिदा, विभिन्न दिवस, जन्मजयन्ती, महिला तथा अपाङ्गता बिशेष बिदा लगायत रहेका छन् । बैशाख..

 फुर्केखोलाबाट ९ केजी गााँजासहित पोखराका दुई युवा पक्राउ

  धादिङ - धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन्। उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प..

धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोर

धादिङ, २२ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोरको सूचीमा पहिलो नम्बरमा परेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको गल्छी गाउँपालिका देशभरीमा सबैभन्दा कमजोर भएको हो । गल्छीले आयोगको मुल्याङ्कनमा ३५ अंक प्राप्त..

धादिङबाट रेडियो सौर्य संचालन हुदैं

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट सामुदायिक रेडियो सौर्य संचालन हुने भएको छ । धुनिबेसी सामुदायिक कृषि संचार केन्द्रले सदरमुकामबाट सामुदायिक रेडियो सौर्य १०५ मेगाहर्ज संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष राधिका सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाका अनुसार थोरै प्राविधिक कामहरु बाँकी रहेकोले तत्कालै..

ढुंगाले जेसिभि पुरिँदा चालककाे मृत्यु

धादिङ, ३ फागुन : धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडकको नयाँ ट्रयाक खन्ने क्रममा ठुला ठुला ढुङ्गाहरू खसेर जेसिभि पुरिँदा चालकको ज्यान गएको छ । मंगलबार दिउँसो भएको सो दुर्घटना मा परि ज्यान गुमाउनेमा जेसीभिका चालक सर्लाही जिल्ला निवासी ३६ वर्षीय रोशन कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय..

निर्वाचन घोषणा संगै मतदाता नामावली संकलन बन्द

धादिङ,२४ माघ । सरकारले २०७९ साल बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोकेको छ । स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो । त्यस क्रममा जिल्ला जिल्लामा दिनहुँ मतदाता नामावली संकलन गर्ने कार्य भएको थियो..

धादिङ अस्पतालमा शुरु भयो पिसिआर परीक्षण

धादिङ, ११ माघ - धादिङ जिल्लाको सदरमुकाममा रहेको धादिङ अस्पतालले पिसिआर परीक्षण सेवा शुरु गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्नेक्रम जारी रहेको अवस्थामा जिल्लामै पीसीआर परिक्षण सेवा शुरु गरिएको हो । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्न र छिटो छरितो पीसीआर परिक्षण गरी संक्रमित भए नभएको पुष्टी गर्न अब जिल्लामै पीसीआर परिक्षण शुरु..

नेपाली भाषाका प्रथम कवि सुवानन्द दासको प्रतिमा धादिङमा स्थापना

धादिङ न्यूज समाचारदाता धादिङ ११ माघ । नेपाली भाषाका प्रथम कवि मानिएका सुवानन्द दासको प्रतिमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित कटुञ्जेमा स्थापना गरिएको छ। धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्य र अनुसन्धाता डा नवीनबन्धु पहाडीले सोमबार संयुक्तरूपमा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad