कभर फोटो

रूविभ्यालीमा पहिरोमा पुरिएका एकको भेटियो शव

  धादिङ (१ माघ, २०७८) । धादिङको रूविभ्यालीमा पहिरोमा परेर डोजरसँगै पुरिएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बल धादिङका प्रहरी नायव उपरीक्षक यमुना सिम्खडाका अनुसार रूविभ्याली गाउँपालिका–१ पुरुमा बिहीबार बिहान सडक निर्माणका क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनामध्ये एक जनाको शव भेटिएको हो । भेटिएको शवको..

रुवीभ्यालीमा पहिरो, तीन जना बेपत्ता

धादिङ । धादिङको रुवीभ्यालीमा सडक निर्माणका क्रममा खसेको पहिरोले स्काभेटर पुरिँदा ३ जना हराइरहेका छन् । धादिङको रुवीभ्याली– १ मा पर्ने तिप्लिङको पुरु गाउँमा बाटो खन्ने क्रममा पहिरो खस्दा चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी  उपरीक्षक ..

एमाले धादिङको जिल्ला नेत्तृत्व सर्वसम्मतबाट चयन (नामावली सहित )

धादिङ– नेकपा एमाले धादिङको आठौं जिल्ला अधिबेशन सम्पन्न भई सर्वसम्मतबाट नयाँ नेतृत्वको चयन गरेको छ । सदरमुकाम धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा पुस २३ गतेदेखि तीन दिन सम्म चलेको अधिबेशनले भूमी त्रिपाठीको अध्यक्षतामा एक सय ५ सदस्यीय जिल्ला कमिटीको चयन गरेको हो । पाँच सदस्यीय पदाधिकारीमा धनबहादुर घले उपाध्यक्षमा, अर्जुन श्रेष्ठ..

एमाले धादिङको पदाधिकारीमा क -कस्को प¥यो उम्मेदवारी

धादिङ-नेकपा एमाले धादिङको नयाँ नेतृत्व चयनका लागि भएको आठौं जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा भूमी त्रिपाठी सर्वसम्मतबाट चयन भएपनि अन्य पदाधिकारी र सदस्यहरुका लागि भने सहमतीको प्रयास जारी रहेको छ । सहमतीबाट पदाधिकारी र सदस्यको टुंगो लगाउन नेत्तृत्वले पहल गरिरहेको नेकपा एमालेका नेताहरुले बताएका छन् । पदाधिकारी तर्फ उपाध्यक्ष पदमा एक..

नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी सर्बसम्मत

धादिङ-नेकपा एमाले धादिङको अध्यक्षमा भूमी त्रिपाठी निर्बिरोध निर्वाचित हुनुभएको छ । धादिङबेसिमा जारी आठौं अधिबेशनबाट त्रिपाठी सर्बसम्मत अध्यक्ष पदमा चयन हुनु भएको हो । अन्य पदमा भने आबस्यकता भन्दा धेरै उम्मेदवारी परेकाले निर्वाचन प्रक्रियाबाट टुंगो लगाईने भएको छ । २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनुभएका त्रिपाठी २०६० सालमा..

नेकपा एमाले धादिङको आठौं जिल्ला अधिवेशन धादिङबेसीमा जारी

धादिङबेसी- नयाँ नेत्तृत्व चयनका लागि नेकपा एमाले धादिङको आठौं जिल्ला अधिवेशन धादिङबेसीमा शुरु भएको छ । अधिबेशनले आगामी तीन बर्षका लागि पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटीको चयन गर्नेछ ।पार्टीको संशोधित विधान अनुसार जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना र उपसचिव दुई जना रहनेछन् । यसै गरी दुईवटा संघीय निर्वाचन..

नेकपा एमाले धादिङको जिल्ला सचिवमा अर्जुन, नरेश,राधिका र हरिरामको दाबी

धादिङ । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा जिल्ला कमिटीको सचिवमा अहिलेसम्म ३ जनाको दावेदारी परेको छ । युवा नेता  नरेश खतिवडा , हरिराम लोहनी र राधिका सापकोटाका साथै अहिलेका सचिव अर्जुन गोर्खाली  सचिब पदको आकांक्षी बन्नुभएको छ । यहि पौष २३ र २४ गते धादिङबेसीमा हुन गईरहेको जिल्ला अधिवेशनमा  सचिव पदमा उमेदवारी दिन लागेको उहाँहरुले   धादिङ..

नेकपा (एमाले) धादिङको आठौं जिल्ला अधिवेशनको तयारी पुरा

धादिङ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पौष २३ गते शुक्रवार देखि शुरु हुने नेकपा (एमाले) धादिङको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा पौष २३ गतेदेखि शुरु हुने नेकपा (एमाले) धादिङको आठौं  जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूर्ण..

एमाले धादिङको आठौं अधिबेशन पौष २३ गते

धादिङ । नेकपा एमाले धादिङले यहि पौष २३ गते गर्ने आठौं जिल्ला अधिवेशनको तयारी तिव्र पारेको छ । एमालेले जिल्ला कमिटिको १२ औं वैठकबाट पौष २३ गते आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । जिल्ला अधिवेशन लाई सफल बनाउन विभिन्न कार्य तालिकाहरु समेत सार्वजनिक गरेको छ । प्रतिनिधि चयनका लागि खुल्ला प्रतिनिधिका लागि २५ जना बराबर १ जना तथा दलित..

माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङका सात जना

धादिङ- नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङ जिल्लाबाट सात जना पुगेका छ्न । काठ्माण्डौमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पुष्पबिक्रम मल्ल, शालिकराम जमरकट्टेल , कल्पना धमला,ओमनाथ ढुंगाना, दिपा सिम्खडा केन्द्रीय समितिको सदस्यमा चयन भएका हुन । केन्द्रिय समितिमा पुग्ने  दिपा सिम्खडा नयाँ अनुहार हुन । यसैगरी..

कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङका खेमबहादुर पाठक

धादिङ- नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङ ज्वालामु्खीका खेमबहादुर पाठक निर्वाचित हुनु भएको छ । काठमाण्डौंमा सम्पन्न संघको चौधौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिबेशनबाट कृष्णबाबु श्रेष्ठ, हरि पौडेल, पूर्ण शर्मा, मीना ढकाल र चाँदनी ढकाल संघको..

नेपाल निजामति कर्मचारी संगठन धादिङको अध्यक्षमा दुवाडी चयन

धादिङ – नेपाल निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला अधिबेशन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङको तेश्रो अधिबेशन, स्वास्थ्य प्राविधिक संघ धादिङको पाँचौं अधिबेशन र राष्ट्रसेवक बहुउद्धेश्यिय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा संयुक्त रुपमा सम्पन्न भएको छ ।   निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला..

पुस १५ गते तमु ल्होसार, सार्वजनिक बिदा

  काठमाडौं - तमु ल्होसारका अवसरमा पुस १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा बुधबार साँझ प्रकाशित सूचनामा जनाइएको छ। तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले..

धादिङबाट पाख्रिन काँग्रेसको पहिलो केन्द्रीय सदस्य

धादिङ, ९ पुस । पूर्वराज्य मन्त्री दिलमान पाख्रिन धादिङबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति भएका छन् । नेपाली कांग्रेस स्थापनाको ७२ बर्ष पुगिसक्दा पनि राजधानीसंगै रहेको धादिङ जिल्लाले एक जना पनि केन्द्रिय सदस्य पाउन सकेको थिएन ।काँग्रेसको काठमाण्डौंमा सम्पन्न १४औं महाधिबेशनमा जनजाती तर्फबाट पाख्रिन..

दलका कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य गर्न सर्वोच्चको परमादेश जारी

राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला अनिवार्य समावेश गरेर दल दर्ता गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad