कभर फोटो

जनजागृति विद्यालयको अध्यक्षमा पुनः गोकर्ण रुपाखेती

महादेववेशी २९ मंसिर - धादिङ जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरु मध्येको एक थाक्रे गाउँपालिका वार्ड नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक समेत रहेका गोकर्ण रुपाखेती सोही बिद्यालय व्यवबस्थापन समितिको अध्यक्षमा चयन हुनु भएको छ । मंसिर २९ गते बिद्यालयमा सम्पन्न भएको अभिभावक भेलाले..

कर्मचारी हाजिर नगराउँदा धादिङका पाँच स्थानीय तहबाट ३९ लाख अनुदान फिर्ता

धादिङ । सरुवा भएर आएका स्थायी दरवन्दीका कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच सहित देशभरका ३५ स्थानीय तहको अनुदान रकम संघीय सरकारले कट्टा गरेको छ ।संघीय सरकारले पठाएका कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहबाट ३९ लाख २३ हजार ३ सय १४ रुपैयाँ ६ पैसा तलब भत्ता बापतकोअनुदान कट्टा हुने भएको हो । स्थानीय तहमा समायोजन भएका र विभिन्न..

लामिडाँडा, केवलपुरे किसान नगर सम्भाव्यता अध्ययन गरिने

केशव अधिकारी लामिडाँडा (धादिङ) । धादिङको लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहरका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । राजधानीसँग जोडिएर पनि विकासमा पछि परिरहेको साबिकको छत्रेदेउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाविस (हाल धुनिबेँसी नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिका) लाई समेटेर लामिडाँडा, केवलपुरे किसान नगरको रुपमा..

गोगनपानीका दिपक मगर ५० किलो चरेशसहित पक्राउ

धादिङ- सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरलाई शनिवार राती थांक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने खयरघारी स्थित..

धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन । यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो ।..

खानिखोलामा सवारी चालकहरुको स्वास्थ्य परीक्षण

खानिखोला (धादिङ)। धादिङ प्रहरीले सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानिखोला धादिङको संयुक्त आयोजनामा बुधबार पृथ्वी राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। राजमार्गमा हुने सवारी दुर्घटनालाई..

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

जाडोमा कसरी नुहाउने ? ध्यान दिनै पर्ने खास ५ कुरा

काठमाडौँ – जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो । जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ । नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ । जाडोमा तातो पानीले..

प्रेस पास र अनलाइन मिडिया नवीकरण अब हुलाकबाट

काठमाडौं–-देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ। केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय..

पिपलटारको टावर सार्न कार्यदल गठन

(पिपलटार)धादिङ। त्रिशूली नदीको किनारामा रहेको धादिङको पिपलटारलाई लक्षित गरेर त्रिशूली नदीमा ३ वटा पक्की मोटरवेल निर्माण भईरहेको छ । पुल निर्माण भएपछि बस्तीमा मोटर गुड्ने मात्रै होइन दिगो विकास र उद्यमका क्षेत्र फैलने आशा स्थानीयमा छ । गाउँ जोड्ने पुलले पिपलटारका वासिन्दालाई जति उत्साहित बनाईरहेको छ । टारमा बनिरहेको बिद्युत्त..

बन्चरेडाँडामा पुस पहिलो साताबाट फोहोर फ्याँकिने

धुनिबेसी - धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यमा कुनै अप्रत्याशित अबरोध नआए अबको डेढ साता भित्रमा राजधानीको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिने छ । शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर..

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपियो

काठमाडौँ। नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो। यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न नसकेको  बूढी गण्डकी जलाशययुक्त आयोजना क्षेत्र अन्तरगत गोरखा र धादिङका प्रभावितहरु ले आन्दोलन शुरु गरेका छन् । मंसिर १७ गते बुधबार गोरखाको गण्डकी गाउँपालिका स्थित सिउरिनीटारमा रहेको आयोजनाको कार्यालय अगाडि भेला भएर डुबान हुने..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad