अन्नको विकल्पमा गिठ्ठा ।

1429 पटक पढिएको

प्रकाशित मिति: २०७१, ४ जेष्ठ आईतवार ०४:०३

सम्पादक: Dhadingnews.com

धादिङको दक्षिणी भेगमा पर्ने महाभारत क्षेत्रको चेपाङबस्तीमा यतिवेला खानेकुराको चरम अभाव शुरु भएको छ । घरमा खानेकुरा सकिएपछि जंगलवाट खोजेर ल्याएको गिठ्ठा ताछ्दै धुषा दुमबाङकी एक चेपाङ युवती । पछिल्लो समय बढ्दो जनसंख्या र वन विनाशका कारण गिठ्ठा समेत पाउन छाडेको चेपाङहरुको गुनासो छ । गिठ्ठालाई ताछेर खरानी पानीमा उसिनेर खाने गरिन्छ । तस्बिरः केशव अधिकारी /धादिङ



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ४ जेष्ठ आईतवार ०४:०३ मा प्रकाशित