एमालेका जिल्ला अध्यक्षहरु को कता ?

725 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ । नेकपा एमालेको नवौ महाधिवेशनका लागि केन्द्रीय कमिटीले वैचारिक बहस खुला गरेपछि अहिले पार्टीका नेता कार्यकर्ताहरु पक्ष विपक्षमा उभिएर बहसमा सहभागी भईरहेका छन् ।

भावी अध्यक्षका लागि पार्टी स्थापना कालदेखि नै क्रियाशील संस्थापक नेतादेखि युवा पुस्तासम्मका नेताहरुले वरिष्ठ नेता केपी शर्मा ओलीलाई अगाडि सारेर सर्वसम्मतीको प्रयास जारी राखेका छन् । सर्वसम्मतीमा बाँधकका रुपमा देखिन थाल्नुभएका वरिष्ठ नेता माधव नेपालको पक्षमा हिजो जनताको बहुदलीय जनबाद विरुद्ध रहेको एउटा पंक्ति मात्र देखिएको छ ।

आफ्नै सहयोद्धाहरुको समेत साथ नपाउनु भएका नेपालको पक्षमा भूगोलका ७५ र काठमाण्डौं उपत्यकाका तीन विशेष जिल्ला कमिटी गरी ७८ जिल्ला कमिटीका अध्यक्षमध्ये मात्र नौ जना अध्यक्ष प्रष्ट रुपमा खुलेका छन् भने ओलीको पक्षमा ४८ जना अध्यक्ष प्रष्ट रुपमा खुलेका छन् ।

बाँकी २१ जना अध्यक्षमा कतिपय अध्यक्ष झलनाथ खनाल पक्षधर रहेका र कतिपय अध्यक्षमा ओलीलाई सघाउने तर अहिले नै नखुल्ने भनी तटस्थ देखिएका छन् । प्रस्तुत छ , एमाले जिल्ला अध्यक्षहरुको सूची ।

(कोष्ठमा उल्लेखित पक्ष बाहेक सबै केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने पक्षमा दृढतापूर्वक उभिएका छन् ।)

  1.   ताप्लेजुङ : तिलकुमार मेन्याङबो
  2. पाँचथर  : राजकुमार उप्रेती(कावा अध्यक्ष)
  3.    तेह्रथुम  : तेजमान कन्दङवा
  4.   इलाम   : मणि राई (तटस्थ)
  5.    झापा   : रविन कोइराला (माधव पक्ष)
  6.    भोजपुर  : प्रेम राई
  7.   संखुवासभाः हेमराज घिमिरे (तटस्थ)
  8.    मोरङ    : महेश रेग्मी (तटस्थ)
  9.    धनकुटाः राजेन्द्र राई (तटस्थ)
  10.    सुनसरी : द्वारकालाल चौधरी (कावा अध्यक्ष)(तटस्थ)
  11.   सिराहा   : लीलानाथ श्रेष्ठ
  12. सप्तरी  : गोविन्द न्यौपाने(तटस्थ)
  13. खोटाङ  : बबि राई
  14.   सोलुखुम्बुः  मानवीर राई(काबा अध्यक्ष)
  15. उदयपुर : बेदप्रसाद पोखरेल
  16. ओखलढुङगाः यज्ञराज सुनुवार (माधव पक्ष)
  17. सर्लाही : मनोज देवकोटा
  18. धनुषा   : संयोजक योगनारायण यादव
  19. महोत्तरी : रामदयाल मण्डल(तटस्थ)
  20. सिन्धुलीः प्रदीप कटुवाल
  21. रामेछाप : शान्तिमान पौडेल
  22. रौतहट : रामकुमार भट्टराई (माधव पक्ष)
  23. पर्सा  : चिरञ्जीवी आचार्य (तटस्थ)
  24. बारा   : बलबीर चौधरी
  25. मकवानपुरः रामेश्वर राना
  26. चितवन  : जगन्नाथ थपलिया
  27. दोलखा : ईश्वरचन्द्र पोखरेल
  28.   काभ्रे  :गोकुल बाँस्कोटा
  29. रसुवा : छोवाङ तेन्जिन तामाङ
  30. धादिङ : खेम लोहनी
  31. सिन्धुपाल्चोकः झम्क नेपाल(माधव पक्ष)
  32. काठमाडौं : निर्मल कुंईकेल
  33. ललितपुर : हरिकृष्ण ब्यञ्जनकार
  34. भक्तपुर  : राजेन्द्र राजथला
  35. नुवाकोट : नारायण खतिवडा (माधव पक्ष)
  36. 36    विधार्थी :माधव ढुङेल
  37. मजदुर : हरिदत्त जोशी
  38. पेशागत बुद्धिजीवीः केदारप्रसाद सञ्जेल(तटस्थ)
  39. गोरखा : रामशरण बस्नेत
  40. लम्जुङ : धनञ्जय दवाडी
  41. तनहुँ  : केदार सिग्देल
  42. कास्की : कृष्ण थापा
  43. स्याङ्जा : पद्मा अर्याल (तटस्थ)
  44. मनाङ : रामबहादुर गुरुङ
  45. पर्वत  : विकास लम्साल
  46. म्याग्दी : हरिकृष्ण श्रेष्ठ
  47. मुस्ताङ : चन्द्रमोहन गौचन
  48. बागलुङः श्रीप्रसाद शर्मा(तटस्थ)
  49. पाल्पा  : राधाकृष्ण कँडेल
  50. कपिलबस्तुः झविलाल पोखरेल
  51. रुपन्देही : भोजप्रसाद श्रेष्ठ
  52. नवलपरासीः तिलक महत
  53. गुल्मीः मधुकृष्ण पन्त(काबा अध्यक्ष)
  54. अर्घाखाँची : चेतनारायण आचार्य
  55. दाङ   : नरुलाल चौधरी
  56. प्युठान : तुल्सीराम शर्मा(तटस्थ)
  57. 57    रोल्पा  : हरिप्रसाद घर्ती (तटस्थ)
  58. सल्यान :  हरि केसी
  59. रुकुम :  विमलकुमार पुन(माधव पक्ष)
  60. बाँके  : नन्दलाल रोकाया
  61. बर्दिया : हरि ज्ञवाली
  62. सुर्खेत : नवराज राउत
  63.   दैलेखः अमरबहादुर थापा(माधव पक्ष)
  64. जाजरकोट : डम्बरबहादुर सिंह
  65. हुम्ला : दलबहादुर रावल(तटस्थ)
  66. डोल्पा : दत्तबहादुर रोकाया(तटस्थ)
  67. मुगु : मोहन बानियाँ
  68. कालिकोट : कुर्मराज शाही (तटस्थ)
  69. जुम्ला : तीर्थबहादुर बुढा (माधव पक्ष)
  70. बझाङ : दिलबहादुर सिंह (तटस्थ)
  71. बाजुरा : लालबहादुर थापा
  72. अछाम : शेरबहादुर कुंवर (तटस्थ)
  73. डोटी : चक्र मल्ल
  74. कैलाली : दीर्घ सोडारी (तटस्थ)
  75. कञ्चनपुर : तारालामा तामाङ (माधव पक्ष)
  76.   डडेलधुरा : डा. तारा जोशी (तटस्थ)
  77.    बैतडीः दामोदर भण्डारी
  78.   दार्चुला : रामदत्त जोशी (तटस्थ)

-रातो सुर्य डट कमवाट