मोर्डन वैंकिङ सेवा सम्वन्धी अभिमुखिकरण कार्यक्रम

820 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी÷नेपालमा वैंकहरुले पु¥याएको सेवा र प्रविधीको वारेमा मोर्डन वैंकिङ सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हो ।
धादिङ उद्योग वाणिज्य संघ, मध्य क्षेत्रिय समितिले आयोजना गरेको कार्यक्रमलाई किष्ट वैंक धादिङका शाखा प्रवन्धक राजेश ढकालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शाखा प्रवन्धक ढकालले मोवाईल वैकिङ, इ–वैंकिङ, ब्त्ः, लकर सुविधा, ीअ ७ द्यबलप न्गबचबलतभभ, क्धषत क्भचखष्अभ, ब्द्यद्यक् क्भचखष्अभ, इ–सेवा इलष्लिभ भुक्तानी, ग्तष्ष्तिथ द्यष्िि एबथmभलत, लगायतको वारेमा जानकारी गराउनु भएको थियो ।
धादिङ उद्योग वाणिज्य संघ, मध्य क्षेत्रिय समितिका अध्यक्ष पदमबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघको कार्यकारीणी सदस्य धु्रवबहादुर थापा, धादिङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायत धादिङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरु सहभागीता रहेको थियो ।