ओमन महिला समुहले तिज बिभिन्न कार्यक्रमका साथ मनाउने

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ओमन/ बैदेशिक रोजगारीका लागि ओमन देश पुगेका नेपाली दिदी बहिनिहरुको सस्था ओमन महिला समुह ले हरितालिका अर्थात तिज पर्ब बिभिन्न कार्यक्रमका साथ मनाउने भएका छन ।

    सेप्टेम्बेर १६ तारिखक दिन ओमन मस्कट रूबि अलमासा हलमा भब्य कार्यक्रम आयोजना गर्न लागिएको ओमनबाट सुमन तामाङले बताउनु भएको छ् । बिदेशमा रहदा नेपाली चाड पर्बको यादले निकै सताउने भएकाले नेपाली दिदी बहिनी हरुलाई एकै ठाउमा भेला गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताईएअको छ् ।तिज कार्यक्रम बिहान ११ :०० बजे बाट सुरु गरिने र ब्यबस्थापनका लागि प्रती ब्यक्ती टिकट दर ४ रियाल २०० पैसा तोकिएको ओमन महिला समुह ले जनाएको छ ।