726 पटक पढिएको
सम्पादक: Dhadingnews.com
केहीदिन अघी परेको अबिरल बर्षाका कारण किसानले भित्र्याउने तयारी गरिरहेको धान लडेर क्षती पुगेको छ । धादिङ जिल्लाको साङकोश गाबिसको वडा नम्वर ३ को फांटमा पानीले लडाएको धान । तस्बिर : केशव अधिकारी / धादिङन्युज