मोवाईल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

711 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मोवाईल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

मोवाईल फोन यस्तो वस्तु भईसकेको छ । जुन कुरा अव हाम्रो जिवन वाट एकछिन टाढा भएमा हाम्रो जिवनको केहि अमुल्य चिजनै नभएको अनुभववाट सवै जना गुज्रिसकेको हुनुपर्छ। यो मोवाईल फोनको प्रयोग यति वढिरहेको छ कि कता वाट हुन्छ एउटा स्र्माट फोन लिएर साथीहरुलाई देखाउन पाए, साथीले मोवाईलको तारिफ गरिदिए त झन , पकेट खर्च जोगाएरपनी मोवाईलमा रिर्चाज कार्ड हाल्ने मान्छेको पनी कमी छैन भन्न सकिन्न तर आवश्यक परेको वेलामा मात्र प्रयोग गरेमा हाम्रो शरिरमा पार्ने असरवाट वच्न सकिन्छ ।

यो मोवाईल फोन प्रयोग गर्दा इन्टरनल एरियल भएको सेट लाई आफनो टाउको नजिकै बढी समय सम्म राख्ने वानी हटाअ‍ै । वढि विकिरण हुने एसएआर मोवाईल वाट टाढानै रहौ , वढि समय व्याट्रि खप्ने मोवाई सेट मात्र प्रयोग गरौ । मोववईलको गुणस्तरको वारेमा बुझेर मात्र मोवाईल फोन सेट खरिद गर्ने गरौ । मोवाईल फोन निषेध लेखिएको ठाउमा मोावाईलको प्रयोग नगरौ । माईक्रेवेव टावर र बिजुलीका ठुला उपकरणको नजिकै गएर मोवाईलको प्रयोगले तँपाई र अरुका लागी खतरा हुन्छ । मोवाईललाई पानी वाट जोगाउनु पर्छ , यदि पानीमा पसिहालेमा त्यसमा भएका सिम,मेमोरि,ब्यट्रि आदि कुरा निकालेर त्यसलाई नचलाई सर्भिस सेन्टरमा लगेर देखाउनु पर्छ, नत्र मोवाईल सर्ट सर्किट भएर विस्फोट हुन्छ । चार्ज गरिरहेको वेलामा यसको प्रयोग नगरौ । कुनै वेलामा मोवाईल चार्ज गर्दा मोवाईल तातिएमा यसवाट सावधान हुनुपर्छ र तुरुन्तै प्राविधककोमा लगेर देखाउनु पर्छ । चालु अवस्थामा रहेका कम्युटर,ल्यापटप,टेलिभिजन आदि कुराको माथी मोावईल राख्नु खतरनाक हुन्र्छ । बिजुली्को भोल्टेज अनियमित छ भनै मोवाईल फोन चार्ज गर्नु हुदैन, यस्तो गर्नाले मोवाईल विस्फोट भएर तँपाई र तपाई वरपर रहेका वस्तुलाई समोत हानी नोक्सानी गराउँछ ।
यस अर्थमा मोवाईको प्रयागनै नगर्ने होईन, यो मोवाईल फोनको धेरै काम हुन्छ , टाढाका साथीहरु, परिवारका सदस्य, केही व्यवसायका काम , आदी ।