धादिङ अब एमाले किल्ला

660 पटक पढिएको

प्रकाशित मिति: २०७०, ७ मंसिर शुक्रबार १३:३८

सम्पादक: Dhadingnews.com

 

 

धादिङ /धादिङ जिल्लाका तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छनSAM_1359धादिङ जिल्लाको १ बाट धनबहादुर घले, २ बाट गुरुप्रसाद बुर्लाकोटी र ३ बाट राजेन्द्र पाण्डे विजयी भएका छन।एमालेले पहिलो पट्क जिल्लाको तीन वटै क्षेत्रमा बिजय हासिल गरेपछी धादिङ जिल्ला एमालेको किल्ला भएको हो ।२०६४ सालको संबिधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै क्षेत्रमा तत्कालिन नेकपा माओवादीका पुष्पबिक्रम मल्ल १ बाट, कल्पना धमला २ बाट र सालीकराम जम्कट्टेल ३ बाट बिजयी भएका थिए । मल्ल यस पटक चौथो स्थानमा, धमला र जमकट्टेल दोश्रो स्थानमा परेर पराजित भएका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ७ मंसिर शुक्रबार १३:३८ मा प्रकाशित