एमाओवादीको समानुपातिक सूची नै समावेशी भएन – ‘ निर्वाचन आयोगद्वारा सच्याउन तीन दिन समय ‘

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

maoist-headquartersकाठमाडौं, पुस १५ – एमाओवादीले आज बुझाएको समानुपातिक सभासद्हरुको सूची त्रुटिपूर्ण भएको भन्दै निर्वाचन आयोगले त्यसलाई तीन दिनभित्र सच्याउन समय दिएको छ । समानुपातिक सभासद्हरुको मापदण्डअनुसार समावेशी ढांचाको नभएको भन्दै निर्वाचन आयोगले सूची त्रुटीपूर्ण रहेको रहेको ठहर गरेको हो । महिला, जनजाति, मधेसी र पिछडिएका समूदायको प्रतिशत भागवण्डा गर्न नसकेपछि नेताहरु ल्यापटप नै बोकेर नेताहरु आयोगको कार्यालय पुगेकका थिए । यद्यपि आयोगले एमाओवादीले बुझाएको सूचीलाई दर्ता भने गरेको छ ।

समानुपातिक चयनमा विवादसँगै त्रुटी देखिएपछि अहिले पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा वर्षमान पुन र पोष्टबहादुर बोगटीबीच छलफल भइरहेको छ ।

यस्तो छ माओवादीको सूची

वेद माया भण्डारी(शाक्य)
सुरेन्द्र कुमार कार्की
भेष कुमारी राउत(भट्टराई)
अनिता कुमारी परियार
रविन्द्र प्रताप शाह
मोहम्म्द जाकिर हुसैन
मोहन टुडु
अमन लाल मोदी
ओङदी शेर्पा
श्री प्रसाद जवेगु
सुर्य प्रकाश वाला राई
सन्त कुमार दरै
जुठ बहादुर टुहुरे खड्गी
योगेन्द्रर तामा घिसिङ
राधिका तामाङ
कमला दोङ
कृष्ण धिताल
आशा कोइराला
भक्ती प्रसाद पाण्डे
लाल बहादुर गुरुङ
तेज कुमारी पौडेल
दलजित वि.के.श्रीपाली
सिर्जना तरामु खत्री
केशरी घर्ति मगर
रेखा शर्मा
गोमा कु‌वर
ललिता कुमारी रेग्मी
जानकी कुमारी साउद रावल
कर्ण बहादुर वि.क.
दिलमाया धामी
फुलझरी देवी
हरिलाल ज्ञवाली
दुर्गा खुना
गोपाल गिरी
धन पहरी
अजय शंकर नायक
लालेन्द्रन कुमार मण्डरल
प्रतिक्षा तिवारी मुखिया
राम सिंह यादब
निशा कुमारी साह
धनिराम पौडेल
शम्भु पासवान हजारी
डोर प्रसाद उपाध्याय
राम नारायण विडारी
सुरेन्द्र प्रसाद जयसवाल
उषा किरण असारसादरी
दुलारी हरिजन
सोनिया यादव
धन माया बिश्वकर्मा(खनाल)
सीता नेपाली
तुलसा राना
अन्जना चौधरी
रुपा महर्जन[श्रेष्ठण]
पुनाराम थापा

-रातोपाटी डट कमबाट