धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२८ पुष । माघ १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा लगेको बृहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीदै लगिएको छ । DSC02475मेलालाई सम्पन्न गर्नको लागी प्रचार प्रसार कार्यलाई पनि तिब्र पारीएको छ । यसै गरी मेलास्थलमा स्टल निर्माण सुरु गर्नुका साथै मुलगेटको निर्माण पनि थालिएको छ । माघ १५ गतेबाट सुरु हुने मेला ११ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ११ दिन सम्म सञ्चालन हुने मेलामा हस्तकला, दैनिक उपभोग्य सामान, कुषि तथा जडिबुटी, निमार्ण सामाग्री, अटोमोवाईल हस्तकलाहरु पर्दशनीमा राखीने भएको छ । कृषि शैक्षिक संस्था, घरेलु उद्योगका उत्पादन पनि प्रर्दशनीमा राखीने भएको छ ।

zp8497586rq