बर्षौदेखि संचालनमा आउन नसकेको मझिमटारको चुनढुङ्गा उद्योग

580 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  शशस्त्र  द्धन्द्धका वेला तत्कालिन विद्रोही नेकपा माओवादीको दवावका कारण बन्द हुन पुगेको धादिङ मझिमटारको सरकारी स्वामित्वको चुनढुङ्गा उद्योग बन्दभएको १५ बर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन ।  तस्बिर - केशव अधिकारी /धादिङन्युज
शशस्त्र द्धन्द्धका वेला तत्कालिन विद्रोही नेकपा माओवादीको दवावका कारण बन्द हुन पुगेको धादिङ मझिमटारको सरकारी स्वामित्वको चुनढुङ्गा उद्योग बन्दभएको १५ बर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन ।
तस्बिर – केशव अधिकारी /धादिङन्युज