सिभिक डेभलपमेन्टको एक्सटेन्सन काउन्टर

587 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – सिभिक डेभलपमेन्ट बैंकले धादिङ जिल्लाको सल्यानटार गाउँविकास समितिमा एक्सटेन्सन काउन्टर खोलेको छ । ग्रामीण भेगका सर्वसाधारणलाई बंैकिङ तथा लघुवित्त सेवा प्रदान गर्ने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर खोलेको गरेको बंैकले जनाएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक वासुदेव अधिकारीले गरेका  थिए । बंैकको हाल  अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ र चुक्ता पुँजी ४ करोड रुपैयाँ छ ।