खहरेमा द राईजिङ सामुदायिक विकाश समाज

585 पटक पढिएको

सम्पादक: Dhadingnews.com

खहरे–समाजमा रहेका बिकृत्ति विसंगती बिरुद्ध सामाजिक जागरण ल्याउंदै सभ्यसमाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिपुरेश्वर गाविसको खहरेमा “द राईजिङ सामुदायिक विकाश समाज” संस्थाको स्थापना गरिएको छ । download (2)
जिल्ला प्रशाुन कार्यालय धादिङवाट गैर सरकारी संस्थाको मान्यता पाएको यस समाजको दर्ता नम्बर १२८२ रहेको छ । त्रिपुरेश्वर गाविसको वडा नम्बर ३ खहरेमा मुख्य कार्यालय रहेको  छ । संस्थाले समुदायमा सामाजिक भाबनाको विकाश गराउँदै समाजसेवका कार्यहरु गर्ने बताईएको छ ।