ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर : नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर महादेवको मन्दिर धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको छ । त्रिशूली नदीको छेवैमा रहेको अम्लेश्वर महादेवको पुरानो शिवलिङ्गलाई मर्मत गरि हालै नयां वनाईएको छ । यस मन्दिरमा जनैपूर्णिमा, हरितालिका,ऋषि पञ्चमी,ठुलो एकादशी,शिवरात्री लगायतका पर्वमा मेला लाग्ने गर्दछ । तस्विर ः प्रविण भण्डारी

कभर फोटो

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर

By Dhadingnews.com

May 07, 2014

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर महादेवको मन्दिर धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको छ । त्रिशूली नदीको छेवैमा रहेको अम्लेश्वर महादेवको पुरानो शिवलिङ्गलाई मर्मत गरि हालै नयां वनाईएको छ । यस मन्दिरमा जनैपूर्णिमा, हरितालिका,ऋषि पञ्चमी,ठुलो एकादशी,शिवरात्री लगायतका पर्वमा मेला लाग्ने गर्दछ ।तस्विर ः प्रविण भण्डारी