धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन । तस्बिर ः एशोदा नेपाल

कभर फोटो

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा ।

By Dhadingnews.com

May 07, 2014

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।तस्बिर ः एशोदा नेपाल