हाम्रो पालिका

धादिङका बुद्धिमान तामाङ राप्रपा महामन्त्रीमा र ठाकुर शर्मा प्रवक्ता मनोनित

By Dhadingnews.com

May 17, 2014

थापाले महामन्त्रीत्रय दीपक बोहरालाई केन्द्रीय सचिवालय र राजनीतिक, पाण्डेलाई स्थानीय निकाय निर्वाचन परिचालन संयोजक तथा तामाङलाई पार्टी संगठनको जिम्मेवारी दिइएको छ । नीलकण्ठ काफ्लेलार्इ कोषाध्यक्ष, गिरिधर परियार सहायक कोषाध्यक्ष, भुवन पाठक, गणेश यादव, हेमजंग गुरुङ, धर्मराज जोशी, विन्दु पहाडी सहायक महामन्त्री, ठाकुरप्रसाद शर्मालार्इ प्रवक्ता र किरण गिरी सहायक प्रवक्ताको भएका छन् ।

हरि बहादुर बस्नेतलार्इ अनुशासन समिति, बाबुराम बस्नेतलार्इ न्यायिक समिति, परशुराम खापुङलार्इ राजनीतिक विभाग, गुरुप्रसाद रजौरीयालार्इ आर्थिक विभाग, सुनिल थापालार्इ अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रतिभा राणालार्इ महिला विभाग संयोजक तोकिएको छ ।