कभर फोटो

अन्नको विकल्पमा गिठ्ठा ।

By Dhadingnews.com

May 18, 2014

धादिङको दक्षिणी भेगमा पर्ने महाभारत क्षेत्रको चेपाङबस्तीमा यतिवेला खानेकुराको चरम अभाव शुरु भएको छ । घरमा खानेकुरा सकिएपछि जंगलवाट खोजेर ल्याएको गिठ्ठा ताछ्दै धुषा दुमबाङकी एक चेपाङ युवती । पछिल्लो समय बढ्दो जनसंख्या र वन विनाशका कारण गिठ्ठा समेत पाउन छाडेको चेपाङहरुको गुनासो छ । गिठ्ठालाई ताछेर खरानी पानीमा उसिनेर खाने गरिन्छ । तस्बिरः केशव अधिकारी /धादिङ