गणेश हिमालको फेदीमा रहेको उत्तरी धादिङको तिप्लिङ गाविसको वडा नम्बर ७ मा पर्ने व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ । सोमदाङ समुद्री सतह देखी ३२७० मिटरको उचाईमा रहेको छ । तस्बिरः केशव अधिकारी /धादिङन्युज

कभर फोटो

व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ

By Dhadingnews.com

May 24, 2014