ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति । धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको सेर्तुङ गाविसको वोराङ गाउंमा ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मथलो वोराङमा २ सय भन्दा बढी तामाङ समुदायको वसोवास रहेको छ । सदरमुकाम देखि तीन दिनको पैदलयात्रा पछि पुगिने वोराङमा तामाङ समुदायको मात्र वसोवास रहेको छ । छिमेकी गाविस तिप्लिङ,झार्लाङ,रि,लापा लगायतका तामाङ समुदायमा धर्मपरिवर्तन गर्नेक्रम बढ्दै गएको भएपनि वोराङमा भने अधिकांश परिवार अहिले पनि वौद्धमार्गी र हिन्दुधर्मावलम्बीनै रहेका छन । तस्बिर ः केशव अधिकारी

कभर फोटो

ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति

By Dhadingnews.com

May 29, 2014

ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति ।धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको सेर्तुङ गाविसको वोराङ गाउंमा ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मथलो वोराङमा २ सय भन्दा बढी तामाङ समुदायको वसोवास रहेको छ । सदरमुकाम देखि तीन दिनको पैदलयात्रा पछि पुगिने वोराङमा तामाङ समुदायको मात्र वसोवास रहेको छ । छिमेकी गाविस तिप्लिङ,झार्लाङ,रि,लापा लगायतका तामाङ समुदायमा धर्मपरिवर्तन गर्नेक्रम बढ्दै गएको भएपनि वोराङमा भने अधिकांश परिवार अहिले पनि वौद्धमार्गी र हिन्दुधर्मावलम्बीनै रहेका छन ।तस्बिर ः केशव अधिकारी