बिक्रम सम्वत १८८० मा निर्माण गरिएको धादिङको केवलपुर गाविसमा रहेको गणेश भिमसेन र सरस्वतीको मन्दिर । मन्दिर संगै सत्तल र पाटी रहेको भएपनि संरक्षणका लागि समस्या हुंदै जांदा ऐतिहासिक सम्पदा संकटमा पर्न थालेको छ । तस्बिर- केशव अधिकारी /धादिङ न्युज

कभर फोटो

संरक्षणको पखाईमा ऐतिहासिक सम्पदा

By Dhadingnews.com

June 06, 2014

बिक्रम सम्वत १८८० मा निर्माण गरिएको धादिङको केवलपुर गाविसमा रहेको गणेश भिमसेन र सरस्वतीको मन्दिर । मन्दिर संगै सत्तल र पाटी रहेको भएपनि संरक्षणका लागि समस्या हुंदै जांदा ऐतिहासिक सम्पदा संकटमा पर्न थालेको छ ।तस्बिर- केशव अधिकारी /धादिङ न्युज